गुरूङ गित ‘ङोल्स्यो निच्यों’ विमोचनको तयारी
पोखरा भ्यूज पोखरा, ४ असोज । गुरुङ भाषाको गित ‘ङोल्स्यो निच्यों’ को म्युजिक भिडियो तयार भएको छ । हङकङको विभिन्न शहरमा छायांकन भएको गितको निर्माण पुरा भई विमोचन अन्तिम…
6,384 stories · page 339
मनोरन्जनपोखरा भ्यूज पोखरा, ४ असोज । गुरुङ भाषाको गित ‘ङोल्स्यो निच्यों’ को म्युजिक भिडियो तयार भएको छ । हङकङको विभिन्न शहरमा छायांकन भएको गितको निर्माण पुरा भई विमोचन अन्तिम…
खबरपोखरा भ्यूज पोखरा १, असोज । कान्तिपुर टेलिभिजनकर्मी ऋषिकान्त पौडेल ‘यातायात व्यावसायिक पत्रकारिता पुरस्कार -२०८०’ बाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको सहकार्यमा पोखरा यातायात प्रा.लि.ले हरेक…
खबरपोखरा भ्यूज पोखरा । पोखरा महानगरपालिका वडा नं.१६, १९ र नव आदर्श सामुदायिक विकास समाज लामाचौर तथा मातृशिशु मितेरी अस्पताल बिच निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको…
खबरपोखरा भ्यूज पोखरा १, असोज । ‘यातायात व्यावसायिक पत्रकारिता पुरस्कार २०८०’ पत्रकार ऋषिकान्त पौडेललाई प्रदान गरीने भएको छ । पोखरा यातायात प्रा.लि.ले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारबाट…
खबरपोखरा भ्यूज पोखरा । गण्डकी प्रदेश सरकारले चालु वर्ष दोस्रो पञ्चवर्षीय योजना (२०८०।८१–२०८५।८६) निर्माण गर्दैछ । उक्त योजना निर्माणकालागि आईतवार अवधारणा पत्र पारित भएको छ । प्रदेश नीति…
खबरपोखरा भ्यूज पोखरा , ३० भदौं । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत पोखरा क्षेत्रका क्लबहरूको पदस्थापन सम्पन्न भएका छन् । पोखरा क्षेत्रमा बाँकी रहेका दुई वटा…
खबरपोखरा भ्यूज् ३० भदौ, काठमाडौं । सुस्त मनस्थिति भएकी महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमास्याङ्जामा दुई युवा पक्राउ परेका छन् । सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन्…
विदेशएजेन्सी ३० भदौ, लिबिया । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या एघार हजार तीन सय पुगेको छ। पूर्वी शहर डेर्नामा यति धेरैले…
देशपोखरा भ्यूज ३० भदौ, काठमाडौं । शुक्रबार राति काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ । गैह्रीगाउँस्थित दिव्य समिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको…
खबरपोखरा भ्यूज अन्नपूर्ण, कास्की । ढिकुरपोखरी युवा संजालको आयोजनामा शुक्रवारदेखि हरितालिका तीजमेला सुरु भएको छ । यो तीजमेला ४२ औं सस्करणको हो । जसअन्र्तगत मेलाको मुख्य आकर्षणका रुपमा…
