भोर्लेटार स्वास्थ्य चौकीमा लायन्सद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण
पोखरा भ्यूज भोर्लेटार, लमजुंग । लायन्स क्लब अफ पोखरा अन्जुलीले लमजुंगको मध्यनेपाल-६, भोर्लेटारस्थित स्वास्थ्य चौकीमा अत्यावश्क स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । क्लबको सहकार्यमा स्थानीय झलकमणि/प्रीयम्बदा सोतीका छोरा/छोरी…












