नेपाली कांग्रेस संसदीय दल गण्डकीको प्रमुख सचेतकमा प्रकाश बराल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशका नेता सुरेन्द्रराज पाण्डेले प्रमुख सचेतकमा प्रकाश बराललाई मनोनयन गरेका छन् । मंगलबार पाण्डेले बराललाई प्रमुख सचेतकको…












