२०८३ मंसिर ३, बिहीबार Thursday, November 19, 2026

Latest News

6,388 stories · page 364

रिजन १८ जोन ३७ का क्लवपदाधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

पोखरा भ्यूज काभ्रे , धुलिखेल । लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत रिजन १८ जोन ३७ का  क्लब  पदाधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखिकरण…

पिस सिटीद्वारा बृक्षारोपण सहित सरसफाई कार्यक्रम सम्पन्न

पोखरा भ्यूज पोखरा । लायन्स क्लब अफ पोखरा पिस सिटीले बृक्षारोपण सहित   सरसफाई कार्यक्रम सम्पन्न  गरेको  छ । लायन्स  बर्ष  सुरूवातको दिन क्लबले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान…

लायन्स डिष्ट्रिक्ट ३२५ आईका गभर्नर केसीद्वारा गभर्नर पदको पदभार ग्रहण

पोखरा भ्यूज   असार १६ , पोखरा । लायन्स क्लब्स्   इण्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालका   लायन बर्ष २०२३ / २४  का  डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसीले…

लायन्सको कार्यकाल शुभारम्भको अवसरमा काठमांडौ र गण्डकी क्षेत्रमा दीप प्रज्वलन सहित बृहत सरसफाई सम्पन्न

पोखरा भ्यूज । काठमांडौ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले डिष्ट्रिक्ट भर बृहत सरसफाई तथा दीप प्रज्वलन गर्दै लायन बर्षको  सुरूवात गरेको छ ।   बाग्मती स्थित सबै…

लोकतन्त्रवादी आदिवासी जनजातिको प्रशिक्षण कार्यक्रम सम्पन्न

पोखरा भ्यूज १६ असार, ललितपुर । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय समितिद्वारा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रम सकिएको छ । दुई दिनसम्म चलेको प्रशिक्षणमा देशभरका आदिवासी जनजातिका प्रतिनिधिहरुको…

जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले महामारीको रूप लिन सक्ने

पोखरा  भ्यूज पोखरा— जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले महामारीको रूप लिन सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना र यूएसएआईडी एमट्याप्सको सहयोगमा एन्टिमाइक्रोबियल…

पौडेलद्वय २५ औं पोखरा सडक महोत्सवको संयोजक र सह–संयोजकमा

पोखरा भ्यूज पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखरा २५ औं सडक महोत्सवको तयारीमा जुटेको छ । अंग्रेजी नयाँ वर्षका अवसरमा सञ्चालन हुने महोत्सवको यो संस्करणका लागि…

नेपाल बैंक लिमिटेडको उर्दीप्रति पोखरा मल व्यवसायीको आपत्ती

पोखरा भ्यूज पोखरा । नेपाल बैंक लिमिटेडले जारी गरेको उर्दीप्रति पोखरा मल व्यवसायी समितिले आपत्ती जनाएको छ । बैंकले पोखरा मलको कोरोनाकालको सटर भाडा बक्यौता रहेको भन्दै एक…

अनौपचारिक क्षेत्रका श्रमिक महिलाहरुका पीडा जटिल

पोखरा भ्यूज पोखरा, ११ असार । विभिन्न क्षेत्रमा कार्यरत श्रमिक महिला अझैपनि लैङ्गिक तथा अन्य कारणबाट पीडित बनेको पोखरामा आयोजित एक कार्यक्रममा सहभागी वक्ताले निष्कर्श निकालेका छन् ।…

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब १५ करोड(पूर्णपाठ)

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७ अर्ब १५ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले १३ औं नगर सभामा आइतबार आगामी…