२०८३ मंसिर १, मंगलबार Tuesday, November 17, 2026

Latest News

6,385 stories · page 375

देशमा व्यापार व्यवसाय चलायमान बनेमा मात्र राज्यको अर्थतन्त्र सुदृढीकरण हुँदै जान्छ : महामन्त्री थापा

धादिङ । नेपाल वितरक महासंघको ११ औँ साधारणसभा शनिवार धादिङमा सम्पन्न भएको छ ।  नेपाली  कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगन कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा ३७…

पोखरामा नाटकको अन्तराष्ट्रिय समिनार हुँदै

पोखरा, २४ वैशाख । नेपाल नाट्यप्रतिष्ठान पोखराको आयोजनामा नेपाली नाटकबारे प्रथम अन्तर्राष्ट्रिय सेमिनार हुने भएको छ । नाट्यप्रतिष्ठानले आइतवार पत्रकार सम्मेलन गर्दै सेमिनारको तयारी अन्तिम चरणमा पुगेको जानकारी…

सातौं पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न, वर्ष उत्कृष्ट खेलाडी करण र सावित्रा

पोखरा २३ बैशाख । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड शनिबार पोखरामा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेलाडी…

लायन्सका गण्डकी धवलागिरी क्षेत्रका क्लब पदाधिकारीहरूको लागि प्रशिक्षण

पोखरा , २३ वैशाख । लायन्स क्लब्स् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत  गण्डकी   धवलागिरी   क्षेत्रका क्लब पदाधिकारीहरूको लागि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लायन्स…

पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक, तयारी पुरा

पोखरा २१ बैशाख । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिहिबार पोखरामा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी ट्रफी सार्वजनिक…

गण्डकी मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत लिएका छन्। बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्। बैठकमा ५९ सांसदको उपस्थिति थियो। यीमध्ये ३५…

पोखरा महानगरपालिकाले घरधुरी तथ्याङ्क सङ्कलन गर्ने

पोखरा, १९ वैशाख । पोखरा महानगरपालिकाले विद्युतीय पार्श्वचित्रका लागि घरधुरी तथ्याङ्क सङ्कलन गर्ने भएको छ । समग्र महानगरपालिकाको वस्तुगत अवस्थाको विद्युतीय अभिलेखीकरणका लागि पारिवारिक विवरण सहितको तथ्याङ्क सङ्कलन…

कालिका बहुमुखीमा उद्यमशिल साझेदारी कार्यक्रम शुभारम्भ

पोखरा, १८ वैशाख । कालिका बहुमुखी क्याम्पस काजिपोखरीमा आइतबार उद्यमशील साझेदारी कार्यक्रमको शुभारम्भ भएको छ । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले आइतबार क्याम्पसमा आयोजित एक कार्यक्रमकाविच…

श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र : मुख्यमन्त्री पाण्डे

पोखरा, १८ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री…

सत्यवती मावि दमौलीमा पहिलो पटक महिला प्रधानाध्यापकमा नियुक्त

दमौली, वैशाख १७ । दमौली स्थित सत्यवती माध्यामिक विद्यालय दमौलीमा पहिलो पटक महिला प्रधानाध्यापकमा नियुक्त भएकी छन् । सोही विद्यालयमा माध्यामिक तहमा कार्यरत शिक्षिका पुष्पकला भट्टराईलाई विद्यालय व्यवस्थापन समितिले…