गण्डकी प्रदेशका सांसद बराललाई पितृशोक
पोखरा भ्यूज नेपाली कांग्रेस गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराललाई पितृशोक परेको छ । उनका पिता लोकराज बरालको शुक्रबार ८२ वर्षको उमेरमा फागुन २६ गते साँझ ५ः३० बजे…
6,385 stories · page 385
खबरपोखरा भ्यूज नेपाली कांग्रेस गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराललाई पितृशोक परेको छ । उनका पिता लोकराज बरालको शुक्रबार ८२ वर्षको उमेरमा फागुन २६ गते साँझ ५ः३० बजे…
स्थानिय समाचारपोखरा भ्यूज २६ फागुन, पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा निजी स्रोतमा सेवारत एक शिक्षकलाई नगद रु. ४० हजार रुपैयाँसहित सम्मान गरिएको छ । करिब…
खबरपोखरा भ्यूज २६ फागुन, पोखरा । क्रियाशील पत्रकारहरुका लागि पोखरामा भाषा-सम्पादन सम्बन्धी तालिम शुरु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा शुरु भएको तालिम आइतबारसम्म तालिम चल्नेछ…
देशपोखरा भ्यूज २५ फागुन, काठमाडौं । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका नेता सुवासचन्द्र नेपाललाई हराउँदै गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका…
देशपोखरा भ्यूज २५ फागुन, काठमाडौं। नयाँ राष्ट्रपति चयनका लागि मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको हो । बिहान १० देखि सुरु…
अर्थ र वाणिज्यपोखरा भ्यूज २५ फागुन, काठमाडौं । बचत निक्षेप र कर्जाको ब्याजदरमा प्रिमियम घटाउने बैंकर्स संघको निर्णयले सेयर बजारमा वृद्धि भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर…
देशपोखरा भ्यूज २५ फागुन, काठमाडौं । राष्ट्रपति चयनका लागि भएको मतदान केहीबेर अघि सकिएको छ । मतगणना ४ बजेपछि सुरु गर्ने कार्यतालिका छ । रामचन्द्र पौडेलको तर्फबाट रमेश…
देशपोखरा भ्यूज २४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विहीबार हुने राष्ट्रपति निर्वाचनमा…
खबरहरि भट्टराई/पोखरा भ्यूज २४ फागुन, छोम्रोङ । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थयमन्त्री पञ्चराम गुरुङ सोमबार पहिलोपटक कास्कीको पर्यटकीय गाउँ झिनुडाँडा पुगे । छोम्रोङमा नवनिर्मित बौद्ध गुम्बा…
खबरपोखरा भ्यूज २० फागुन, पोखरा। शनिबार दिउँसो एक्कासी आएको हावाहुरीका कारण फेवातालमा डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको छ । गिरीसँगै डुंगामा…
