छ तलामाथिबाट खसेर नेकपा (एस) का केन्द्रीय सदस्य उपाध्यायको निधन
पोखरा भ्यूज २० फागुन, काठमाडौं । एकीकृत समाजवादीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधन भएको छ । काठमाडौंको शंखमुलस्थित एक कफीसपको छ तलामाथिबाट खसेका उपाध्यायको उपचारका क्रममा निधन भएको…












