२०८३ कार्तिक ३०, सोमबार Monday, November 16, 2026

Latest News

6,381 stories · page 394

मस्जिदमा बम विस्फोटमा परी २८ जना मारिए

एजेन्सी १६ माघ, पेशावर । पाकिस्तानको उत्तरपश्चिम सहर पेशावरस्थित एक मस्जिदमा भएको बम विस्फोटमा परी २८ जना मारिएका छन् । विष्फोट १ सयभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार…

महिलाहरु आर्थिक रुपमा सक्षम हुनुपर्छ: उपप्रमुख गुरुङ

१६ माघ, पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरपालिकाको समग्र विकास हुनुपर्नेमा जोड दिनुभएको छ । पोखरा महानगरपालिका वडा नम्वर १५ ले सोमबार आयोजना गरेको महिलाको सशक्तिकरण…

सूचनाको वर्गीकरणको निर्णयप्रति नेपाल प्रेस युनियनको आपत्ति

काठमाडौं । सरकारले गरेको सूचनाको वर्गीकरणको निर्णयप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ । आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सरकारले गरेको उक्त…

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा

पोखरा भ्यूज १६ माघ, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने जनाएको छ । आयोगले सोमबार निर्वाचन हुने मिति सार्वजनिक गरेको हो । राष्ट्रपति विद्यादेवी…

प्रहरी हिरासत फोडेर ६ अभिभुक्त फरार

पोखरा भ्यूज १६ माघ, जनकपुरधाम । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाटै ६ जना अभियुक्तहरु फरार भएका छन् । राति हिरासत तोडेर उनीहरु फरार भएको जिल्ला प्रहरी कार्यालय…

सिटिइभिटीद्वारा प्राविधिक शिक्षा एवम् तालिमको वर्तमान अवस्था र भावि कार्य दिशा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

तनहुँ, १६ माघ । गण्डकी प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको अवस्था एवम् भावि कार्य दिशा बारे दुई दिने अन्तरक्रिया…

भारतीय प्रधानमन्त्री मोदीबारेको वृत्तचित्र हेर्ने १० विद्यार्थी निलम्बनमा

१५ माघ, राजस्थान। भारतको राजस्थानमा अवस्थित सेन्ट्रल युनिभर्सिटीमा गणतन्त्र दिवसको साँझ नरेन्द्र मोदीमाथि बीबीसीले बनाएको वृत्तचित्र हेरेको भन्दै १० विद्यार्थीलाई १४ दिनको लागि विश्वविद्यालयबाट निलम्बन गर्दै छात्रबासबाट निकालिएको…

प्रधानमन्त्री दाहाल र लामिछानेबीच भेटवार्ता

१५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आइतबार साँझ रवि बालुवाटार पुगेका प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ…

पत्रकार घिमिरेमाथि दुर्व्यवहार गर्नेले मागे माफी

पोखरा, १५ माघ । गत माघ १० गते स्याङ्जाको आँधिखोला गाउँपालिका वठा नं. ४ बाङ्सिङ दहमा रिपोर्टिङका लागि पुगेका पत्रकार प्रल्हाद चन्द्र घिमिरेमाथि दुर्व्यवहार गर्नेहरुले माफी मागेका छन्…

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखि

पोखरा । चापाकोट पर्यटन प्रवद्र्धन समितिको आयोजना चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी २८ गते सम्म हुने भएको छ । पोखरा महानपालिका २३ मा…