पुष २७ देखी माघ ९ गते सम्म एघारौं पोखरा महोत्सव
पोखरा भ्यूज पोखरा । एघारौं संस्करणको पोखरा महोत्सव २०७९ भब्यताका साथ सफल बनाउन विभिन्न ३७ उपसमितिहरु गठन गरी संयोजक तोकिएको छ । युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २७…
6,375 stories · page 411
खबरपोखरा भ्यूज पोखरा । एघारौं संस्करणको पोखरा महोत्सव २०७९ भब्यताका साथ सफल बनाउन विभिन्न ३७ उपसमितिहरु गठन गरी संयोजक तोकिएको छ । युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २७…
खेलकुदएजेन्सी— कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ ।कतारको अहमद विन अली रंगशालामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोल अन्तरले…
खेलकुदएजेन्सी कतार । कतारमा जारी विश्वकप अन्तर्गत शनिवार भएको अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३-१ ले हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेदरल्याण्ड्सका लागि मेम्फिस डिपाए,…
खबरपोखरा भ्यूज स्याङ्जा । नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन्…
अर्थ र वाणिज्यपोखरा भ्यूज पोखरा । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याती कमाएको लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साता देखि १८ औं संस्करणको लेखनाथ महोत्सव गर्ने भएको…
देशपोखरा भ्यूज काठमाडौँ — सशस्त्र प्रहरी बल (एपीएफ)का तीन जना उपरीक्षक (एसपी) हेडक्वार्टर तानिएका छन् । आर्थिक अनियमितता गरेको आशंकामा अनुसन्धान गर्न उनीहरुलाई हेडक्वाटर तानिएको प्रहरी उच्च स्रोतले बताएको…
खबरपोखरा भ्यूज पोखरा । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारको काम रोजगारी सिर्जना गर्नु नभएको भताएका छन् । उनले सरकारको काम व्यवसाय संचालनको वातावरण सिर्जना गर्नुमात्र रहेको…
देशपोखरा भ्यूज १७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला निर्णय गरेको छ । शनिबार दिउँसो चुनावी समीक्षा र नयाँ…
खबरपोखरा । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ कास्कीको अध्यक्षमा आशिष गुरूङ सर्वसम्मत चयन भएका छन् । पोखराको बिरौटा स्थित ग्यालेक्सी व्यांक्विटमा शनिबार सम्पन्न महासंघको १५औं साधारण सभा…
खेलकुदपोखरा भ्यूज पोखरा । ताइपेइका के हाउ हङले पोखरामा सम्पन्न आइटीएफ जे-५ टेनिस प्रतियोगिताको सर्किट-१ मा मेन्स ंिसंगल्सतर्फ प्रथम स्थान हाँसिल गरेका छन् । नेपाल टेनिस संघको सहयोग…
