सार्वजनिक निजी साझेदारीले मात्र समृद्धि सम्भव हुने : मेयर आचार्य
पोखरा भ्यूज पोखरा,२१ मंसिर । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सार्वजनिक निजी साझेदारी कार्यक्रमको असफलताबारे अध्ययन हुनुपर्ने बताएका छन् । सार्वजनिक निजी साझेदारीले मात्र समृद्धि सम्भव हुने बताउँदै…











