२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Latest News

6,375 stories · page 422

एमालेलाई जिताउनको लागि प्रचारप्रसारको कामलाई तिव्रता

पोखरा । कास्की क्षेत्र नं. १ मा नेकपा एमालेले आगामी मंसिर ४ गते हुने चुनाव केन्द्रित रहेर चुनावी प्रचारप्रसारलाई तिव्र पारेको छ । सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका…

उद्यमीलाई हौस्याउँदै उम्मेदवार कोइराला

पोखरा । चाडवाडमा सँगै हुन नपाउने परिवार, खाडीको चर्को घाममा पसिना बगाइरहेका नेपाली, दैनिकजसो काठमाडौं विमानस्थलमा ओर्लने शवको बाकस सम्झिएर माओवादी केन्द्रका नेता दीपक कोइरालाको मन भत्भति पोल्छ ।…

जनताको सुख, दुःखमा सधैं साथमा रहने छु : गुरूङ

पोखरा । कास्की क्षेत्र नं. ३ (१) बाट नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार गणेशमान गुरुङले आफूले जनताको आधारभूत आवश्यकतालाई पूरा गर्ने उद्घोष गरेका छन् । जनताको सुख, दुःखमा…

राजनीतिक स्थिरताका लागि गठबन्धन

पोखरा । कास्की क्षेत्र नम्बर ३ संघ र प्रदेश सभाका लागि  गठबन्धन दलका  उम्मेदवारहरुले राजनीतिक स्थिरताका  लागि वाम- लोकतान्त्रिक  गठबन्धन बनेको बताएका  छन्  । साविक ढिकुरपोखरी गाविसमा जन्म…

‘पहिरो जाँदा राहत ल्याएको याद छ, भोट सूर्यमै दिन्छु’

पोखरा । एमालेबाट कास्की ३ का प्रतिनिधिसभा उम्मेद्वार दामोदर पौडेल बैरागी र कास्की ३ (२) का उम्मेद्वार राजीव पहारी भोट माग्न पुग्दा कास्की नौडाँडाकी मोती परियार घरकै पिँढीमा थिइन् ।…

अन्नपूर्णवासीले संविधानको रक्षाका लागि गठबन्धनलाई जिताउने

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाका जनताले संविधानको रक्षा गर्न र प्रतिगमनलाई पूर्ण रुपमा निष्तेज पार्न यसपाली पाँच दलीय गठबन्धनका उमेदवारहरुलाई जिताउने निधो गरेका छन्। पाँच दलीय गठबन्धनका साझा उमेदवार…

गठबन्धन राजनीतिक आवश्यकता : प्रवक्ता महत

पोखरा । नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले पाँच दलीय गठबन्धन राजनीतिक आवश्यकता भएको बताएका छन् । खेलकुद क्षेत्र समन्वय प्रचारप्रसार उपसमिति गण्डकी…

निर्वाचनका लागि भारत सरकारद्वारा नेपाललाई २०० सवारीसाधन प्रदान

काठमाडौं । भारत सरकारले नेपाललाई २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा…

पहिलेका प्रतिस्पर्धी, अहिलेका सारथि

पोखरा । राजनीतिमा बिरलै देखिने दृश्य हो, अघिल्लो चुनावका प्रतिस्पर्धीलाई अर्को चुनावमा साथै लिएर हिँड्नु । यसपल्ट कास्की निर्वाचन क्षेत्र १(१) मा यस्तै भएको छ । कांग्रेस सहमहामन्त्री जीवन…

राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा नयाँ व्यवस्थापन समिति

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति चयन भएको छ । नरेन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा गठित समितिका सदस्यहरूमा माधवशरण वाग्ले,…