कास्कीमा माओवादीलाई धक्का, वडाध्यक्षका उम्मेदवारसहित १२ जना एमाले प्रवेश
पोखरा । कास्कीमा नेकपा माओवादी केन्द्रका एक दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसहित नेता-कार्यकर्ता चुनावको मुखैमा सोमबार एमालेमा प्रवेश गरेसँगै माओवादीलाई धक्का…












