नेपाली काँग्रेसले बन्दसूचीमा पेश गरेको गण्डकी प्रदेशका उम्मेदवार
काठमांडौं । नेपाली काँग्रेसले बन्दसूचीमा पेश गरेको गण्डकी प्रदेश, प्रदेश सभाका उम्मेदवारको नाम निम्नानुसार तय गरेको छ ।
6,374 stories · page 431
खबरकाठमांडौं । नेपाली काँग्रेसले बन्दसूचीमा पेश गरेको गण्डकी प्रदेश, प्रदेश सभाका उम्मेदवारको नाम निम्नानुसार तय गरेको छ ।
खबरपोखरा, २२ असोज । पोखरा उद्योग वाणिज्य संघले औद्योगिक व्यापार मेलाको तयारी थालेको छ । संघले आउँदो मंसिरको १६ देखि २५ गतेसम्म ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को…
खबरकाठमाडौं । नेकपा एमालेबाट उम्मेदवार हुने प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको नाम मोटामोटी तय भएको छ । तालमेलका निम्ति केही सिट खाली छोड्दै एमालेले आफ्नो तर्फका उम्मेदवारहरुको…
खबरकाठमाडौं । नेकपा (एमाले) नेता नेता भीम रावलले अगामी निर्वाचनका लागि टिकट नपाउने भएका छन् । १० औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा भिडेका रावलले अछाम-१ मा एमालेबाट…
खबरपोखरा । प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ गरी नौ निर्वाचन क्षेत्र रहेको कास्कीमा मङ्सिर ४ गतेका निर्वाचनका लागि विहिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित तीनवटै क्षेत्रका लागि निर्वाचन…
खबरकाठमाडौं। निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्नेहरूको लागि योग्यता तय गरेको छ। आयोगले बिहीबार विज्ञप्ति जारी गरी संघीय कानूनले अयोग्य नभएको…
खबरकाठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालमार्फत् उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न यही…
खबरपोखरा, १९ असोज । भरतपोखरी विकास मञ्चद्वारा विजयादशी, दिपावली लगायतका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं ३३ को कार्यालयको…
खबरअन्नपूर्ण , कास्की । कास्कीको अन्नपूर्ण - २ , ढिकुरपोखरीमा संचालित दोस्रो दशैं मेला मंगलवार समापन भएको छ । ढिकुर पोखरी युवा क्लबको आयोजनामा माछापुछ्रे माबि को खेल…
खबरकास्की १६ असोज । लोपोन्मुख रहेको सरुङ खेल कास्कीको कास्कीकोटमा रहेको गुप्तकालिका मन्दिर परिसरमा खेलिएको छ । घटस्थापना सुरु भएपछि दशै उत्सवसँगै आइतवार फुलपाती ( सप्तमी )…
