२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026

Latest News

6,374 stories · page 430

पोखरा महानगर पालिकाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने

पोखरा । पोखरा महानगर पालिकाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने भएको छ । पोखरा महानगर खेलकुद विकास समितिले बुधबार आयोजित कार्यक्रममा खेलाडीहरुलाई नगद सहित…

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारबाही

काठमांडौं । निर्वाचन आयोगले मंगलबार विज्ञप्ति जारी निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारबाही शुरू गरेको जनाएको छ । निर्वाचन आचारसंहितामा कुनै राजनीतिक दल वा उम्मेदवारको…

गठबन्धनको सहमतिविना उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन

काठमाडौं ।  सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिविना उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् । सत्तागठबन्धनमा आवद्ध…

महिला ह्याण्डबलः महिलातर्फ गण्डकी, कर्णाली र प्रदेश १ को जित

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिल ह्याण्डबलमा कर्णालीले जित दर्ता गरेको छ । समूह ‘बी’ मा रहेको कर्णालीले आफ्नो दोस्रो खेलमा जित दर्ता गरेको हो ।…

फेवाताल सरसफाई महाअभियान सम्पन्न

पोखरा। पोखरा महानगरपालिकाको अगुवाइमा मंगलवार बिहान फेवाताल  सरसफाई महाअभियान सम्पन्न भएको  छ । पोखरा-१७, ड्यामसाईडदेखी पोखरा- १८, चङ्खपुरसम्मको क्षेत्रमा वि भिन्न ३३ वटा पोइन्टहरु निर्धा रण गरी फेवाताल सरसफाइको महाअभि यान सञ्चालन गरिएको थियो । ती ३ ३ वटा पोइन्टहरुमा ३३ वटै वडाका वडाध्यक्षहरूको नेतृत्वमा सरसफा ई महाअभियान सम्पन्न भएको पोखरा -२५ का वडाध्यक्ष एवं महानगरका प्र वक्ता मोती तिमिल्सिनाले जानका री दिनुभयो । विश्व राम सार सूचिमा सूचीकृत ए वं पोखराको पहिचानका रूपमा स्था पित फेवातालको संरक्षण, विकास…

दोस्रो क्याविनेट मिटिङको तयारी तिब्र

पोखरा । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको पोखरामा हुन गैरहेको दोस्रो क्याविनेट मिटिङको  तयारी तिब्र पारिएको छ । यहि असोज २८ र २९ गते हुने दोस्रो…

अधिकारीको वार्षिक पुण्यतिथिमा बिधार्थीलाई स्टेशनरी प्रदान

पोखरा । स्वर्गिय टेकनाथ अधिकारीको वार्षिक पुण्यतिथिका दिन पोखरा महानगरपालिकाको एक विद्यालयका विद्यार्थीलाई स्टेशनरी एवं खेलकुद सामग्री वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा पिस टाउनको संयोजनमा…

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि पोखरामा सार्वजनिक

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि पोखरामा सार्वजनिक गरीएको छ । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ट्रफि एक कार्यक्रमका बीच सोमबार विहान…

कास्कीमा सत्ता गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता

पोखरा । मंसिरमा ४ मा हुने संघ र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आइतबार सम्पन्न भएको छ । सत्ता पक्ष दल गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन्…

कास्कीमा गठबन्धनबाट तिन बरालले हात पारे टिकट

पोखरा । तिनवटा संघिय निर्वाचन क्षेत्र रहेको कास्कीमा गठबन्धनका मुख्य तिन दलका उम्मेदवार बराल रहेका छन । कास्कीमा एकमा किशोरदत्त बराल, दुईमा श्रीनाथ बराल र तिनमा राम्जीप्रसाद बरालले…