२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026

Latest News

6,373 stories · page 498

वालिङ नगरपालिकामा १८ वर्षभन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले १८ वर्षभन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । कोभिड–१९ सङ्क्रमणबाट बचाउन तथा नागरिकको जीवनरक्षाका लागि नगरपालिकाको पहलमा १८ वर्षभन्दा माथिका…

म्याग्दी अस्पतालमा प्रसूति प्रतिक्षा कक्ष सञ्चालन

म्याग्दी । सदरमुकामस्थित बेनी अस्पतालमा प्रसूति प्रतिक्षा कक्ष सञ्चालन भएको छ । ग्रामीण र दुर्गम क्षेत्रका साथै बाहिरी जिल्लाबाट बेनी अस्पतालमा प्रसूति सेवा लिन आउने सेवाग्राहीका लागि प्रतिक्षा…

सामुदायिक भवन बनाउन रु १० लाख सहयोग

म्याग्दी । सुपर घलेम्दी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि रु १० लाख सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण हुन लागेको सो…

पाल्पालाई ढाका कपडा राजधानी बनाइने

पाल्पा । ढाका कपडाको राजधानीका रूपमा जिल्लालाई विकास गर्न सरोकारवाला निकायसँग छलफल थालिएको छ । पाल्पाली ढाका सङ्घले ढाकाको राजधानीका रूपमा विकास गर्न लुम्बिनी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य,…

देवघाट क्षेत्रलाई धार्मिक पर्यटन र वैदिक शिक्षा अनुसन्धानको केन्द्र बनाउँछौं : मुख्यमन्त्री पोखरेल

देवघाट(तनहुँ), २६ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिक्षालाई प्रभावकारी र जीवनोपयोगी बनाउन ३ तहकै सरकारले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । तनहुँको देवघाट गाउँपालिका…

कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक

बेइजिङ । जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ । तत्सम्बन्धी विवरण निम्नानुसार रहेको छः देश सङ्क्रमित सङ्ख्या विश्व…

तालबाराही मावि पहिलो व्याचका विद्यार्थीहरुको ३८ वर्षपछि भेट

पोखरा । पोखराको लेकसाइडस्थित तालबाराही माविका भूपू विद्यार्थीहरुको एक समुह झण्डै ४ दशकपछि भेट्दा भावुक बनेका छन् । २०४० सालको एसएलसी व्याचका विद्यार्थीहरु बिहीबार पोखराको लेकसाइडस्थित बुमर्याङ्ग रेष्टुरेण्टमा…

पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये २७९ जना निको भएका छन् ।…

बारले शुक्रबार सर्वोच्च अदालतमा सम्पूर्ण इजलास बहिष्कार गर्ने

काठमाडौं । शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी हस्तक्षेप भएको विरोधमा नेपाल बार एसोसियसनले शुक्रबार सर्वोच्च अदालतमा सम्पूर्ण इजलास बहिष्कार गर्ने बताएको छ । बारले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको राजनीनामा माग…

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेशका नवनियुक्त प्रमुखहरुले सपथ लिए

काठमाडौं। प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेशका नवनियुक्त प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश(१ का पर्शुराम खापुङ, कर्णालीका तिलक…