२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 573

भरतपुर शिक्षाको क्षेत्रमा उल्लेख्य काम गर्न सफल भएको छ :- महानगर प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले शिक्षाको क्षेत्रमा भरतपुरले उल्लेख्य काम गर्न सफल भएको बताएकी छिन् । त्यसमा पनि प्राविधिक प्राविधिक क्षेत्रको पढाई तर्फ भरतपुरले फड्को नै…

सत्तारुढ दलका नेतासहित प्रमुख प्रतिपक्षी दलद्धारा अध्यादेशको आलोचना

काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री सहित तीन सदस्य रहने गरी संवैधानिक परिषद बैठक बस्न सक्ने गरी सरकारले आज संवैधानिक परिषद( काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी (…

अध्यादेश पछि बालुवाटारमा संवैधानिक परिषद बैठक

काठमाडौँ, ३० मंसिर । संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भएपछि बालुवाटारमा संवैधानिक परिषदको बैठक बसेको छ ।अध्यादेश अनुसार प्रधानमन्त्री सहित तीन जना भएपनि बैठक बस्ने प्रावधान राखिएको छ…

दुई महिनामा वीर अस्पतालको ५ सय क्षमताको वेड सहितको कोभिड संक्रमितको उपचार व्यवस्था ः शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ

काठमाडौं ३० मंसिर । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आफु मन्त्री भएर आउनुभन्दा अघि र हालको योजनालाई व्यवस्थित बनाएर लैजाने बताउनुभएको छ । मन्त्रालयमा कार्यभार सम्हाल्नुभएको दुई महिनाको समिक्षापछि…

सन्दीप लामिछाने बिग बास खेल्न आज बिहान अस्ट्रेलिया प्रस्थान

काठमाडौं, ३० मंसिर । चर्चित नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिहीबारबाट सुरु भएको बिग बास खेल्न आज बिहान अस्ट्रेलिया प्रस्थान गर्नुभएको छ । लिगअन्तर्गत पहिलो ६ खेल गुमाउने…

कलाकार गजुरेल नकारात्मक टिप्पणी विरुद्ध कानूनी उपचारमा जाने

काठमाडौं, ३० मंसिर । कलाकार मनोज गजुरेलले कानूनी रुपमा भएको आफ्नो डिभोर्सकाबारेमा नकारात्मक टिका टिप्पणी भएपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको बताउनुभएको छ । उहाँले…

काठमाडौमा चीसो यथावतै, मंगलबार बिहान तीन डिग्री सेल्सीयस

काठमाडौ, ३० मंसिर । काठमाडौमा सोमबारजस्तै आज पनि चिसो महशुस गरिएको छ । सोमबार चार डिग्री सेल्सियस रहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान साढे ६ बजे मापन…

नेपाल वायुसेवा निगमलाई सुशासन र चुहावट नियन्त्रण गर्न निर्देशन ः दश वर्षे एकिकृत व्यावसायिक योजना प्रतिवेदन तयार

काठमाडौं, २९ मंसिर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुशासन र चुहावट नियन्त्रणलाई कडाइका साथ पालना गराउन नेपाल वायुसेवा निगमको नेतृत्वलाई निर्देशन दिनुभएको छ । निगमले…

माछापुच्छ«ेलाई पराजित गर्दै सांग्रिला क्लबस्तरीय क्रिकेट च्याम्पियन

पोखरा, २९ मंसिर । सुदिप पौडेल र अरुण अधिकारीको महत्वपूर्ण साझेदारी तथा कप्तान विपिन खत्रीले कसिलो बलिङ गरेपछि सोमबार माछापुच्छ«े क्रिकेट क्लबलाई २८ रनले पराजित गर्दै सांग्रिला क्रिकेट…

काँग्रेसको देशव्यापी प्रदर्शन ः सर्वसत्तावाद विरुद्ध व्यापक जनमत प्रकट र पार्टीलाई नवीन उर्जा प्राप्त भएको विश्लेषण

काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसले आज देशव्यापी रुपमा गरेको प्रदर्शनले सर्वसत्तावाद विरुद्ध जनमत प्रकट गरेको र यसबाट पार्टीलाई नवीन उर्जा प्रदान गरेको विश्लेषण गरेको छ । यसले…