राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य तथा विकास रणनीति सार्वजनिक
काठमाडौं । स्वास्थ्य सेवा विभागले राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य तथा विकास रणनीति सार्वजनिक गरेको छ । विभागले काठमाडौमा आयोभित कार्यक्रममा किशोरकिशोरीको स्वास्थ्य र विकाससम्बन्धी आवश्यकता र चुनौतीमा व्यापक परिवर्तन…











