लोकतन्त्रको पक्षमा प्रेस युनियन गण्डकीको सक्रियता, निर्वाचन केन्द्रित रणनीतिक भेला पोखरामा सम्पन्न
पोखरा । नेपाल प्रेस युनियन गण्डकी प्रदेशले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै लोकतन्त्रको पक्षमा पत्रकारिताको भूमिका सशक्त बनाउने उद्देश्यसहित पोखरामा रणनीतिक भेला सम्पन्न गरेको छ । लोकतान्त्रिक मूल्य–मान्यता, संविधान…












