नेपाली कांग्रेसका उम्मेदवारद्वारा अन्नपूर्णका वडामा घरदैलो कार्यक्रम, २२ जना नेपाली कांग्रेसमा प्रवेश
अन्नपूर्ण, कास्की। कास्की–३ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवार मनोज गुरुङले चुनावी घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्। सोही क्रममा उनले अन्नपूर्ण गाउँपालिका कास्कीका वडा नम्बर १, २…












