साफ च्याम्पियनसीपः नेपाल समुह विजेता
विराटनगर । साफ च्याम्पियनसीपमा समुह ए को विजेता बन्दै नेपाल सेमिफाईनल प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार भएको समुह चरणको अन्तिम खेलमा बंगलादेशलाई ३–० गोलले हराउँदै…
6,360 stories · page 625
खेलकुदविराटनगर । साफ च्याम्पियनसीपमा समुह ए को विजेता बन्दै नेपाल सेमिफाईनल प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार भएको समुह चरणको अन्तिम खेलमा बंगलादेशलाई ३–० गोलले हराउँदै…
देशकाठमाडौं । नेपालका मौलिक रैथाने धर्महरुलाई क्षति पुर्याउन तीब्र गतिमा भइरहेको धर्म परिवर्तनविरुद्ध स्वक्रियात्मक साझा रणनीति तयार गर्ने उद्देश्यले सहृदयता सम्मेलन आयोजना गरिएको छ । शनिबार काठमाडौंमा जरो…
देशकाठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले मुलुक विकासका लागि इच्छाशक्ति आवश्यक रहेको बताउनु भएको छ । शनिबार काठमाडौंमा युवा जागरण अभियानले आयोजना गरेको नेपालको…
देशकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चैत्र १५ र १६ गते हुने लगानी सम्मेलन सफल हुने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजना…
विदेशवासिङ्टन । संयुक्त राज्य अमेरिकाको संसदको माथिल्लो सदन सिनेटले दक्षिणी सीमानामा पर्खाल बनाउनको लागि रकमको जोहो गर्न राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकाल उल्ट्याउने पक्षमा मतदान गरेको…
अर्थ र वाणिज्यकाठमाडौं । लगानी बोर्डले चार पाङग्रे सवारी साधन उत्पादनका लागि १० अर्ब बढीको विदेशी लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ३५औं…
खेलकुदकाठमाडाैं । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लीग फुटबलको क्वाटरफाइनलमा इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडसँग प्रतिस्पर्धा गर्ने भएको छ । युईएफएले शुक्रबार निकालेको क्वाटरफाइनल ड्र मा लियोनल मेस्सी रहेको बार्सिलोनाले…
खेलकुदविराटनगर । साफ महिला च्याम्पियनसिपको समुह बी बाट डिफेन्डिङ च्याम्पियन भारत र श्रीलंका सेमिफाईनलमा प्रवेश गरेका छन् । विराटनगरको सहिद रंगशालामा शुक्रबार श्रीलंकाले माल्दिभ्सलाई २–० ले पराजित गरेसँगै…
देशकाठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय स्वाधीनता र समाजवाद स्थापित गर्न संघर्ष जारी राख्ने निर्णय गरेको छ । गत फागुन १, २ र ३ गते काठमाडौंमा सम्पन्न…
देशकाठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा हिन्दु राष्ट्र पुनस्र्थापना गरेरै छाड्ने संकल्प गर्नुभएको छ । फागुन १५ गते ताप्लेजुङबाट सुरु भएको मेची महाकाली राष्ट्रिय…
