२०८३ कार्तिक १७, मंगलबार Tuesday, November 3, 2026

Latest News

6,360 stories · page 624

बंगलादेशी टोलीको सम्झनामा न्युजिल्याण्ड गोली काण्ड

न्युजिल्याण्डको क्रिस्टचर्चमा गत शुक्रबार भएको आक्रामणमा परि ४९ जनाको मृत्यु भयो । अल नूर मस्जिद र लिनवार्ड मस्जिदमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा कयौं घाईते समेत भए…

साफ च्याम्पियनसिपः सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्ने

पाँचौं साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल र श्रीलंका तथा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । विराटनगरस्थित शहीद रंगशालामा आइतबार चार पटकको उपाधि विजेता भारतले श्रीलंकालाई ५–०…

मन्त्री पुनले आफ्नो एक वर्षे प्रगति विवरण सार्वजनिक

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सरकार संचालनको पछिल्लो एक वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री वर्षमान पुनले आफ्नो एक वर्षे…

मूलपानी ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ २ वर्ष भित्र संचालनमा आउने

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले काठमाडौंको मूलपानीमा ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ २ वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने बताउनु भएको छ । आईतबार आफ्नो एक वर्षे…

अजितले दिलाए नेपाललाई ऐतिहासिक स्वर्ण

काठमाडाैं । नेपाली युवा एथ्लेट अजितकुमार यादवले हङकङमा जारी तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदक जितेका छन् । पुरुष ३ हजार किलोमिटर दौडमा भारतका अमित गान्जिर…

कलंकी मालपोत नमुना कार्यालय बन्ने : मन्त्री अर्याल

काठमाडौं । सरकारले देशभरका सबै मालपोत तथा नापी कार्यालयहरु एक वर्ष भित्र विद्युतीय प्रणालीबाट संचालन गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले सुशासन…

कर नबुझाएका २९ वटा प्याराग्लाइडिङ कम्पनी कारवाहीमा

पोखरा । पोखरा महानगरपालिकाले कर नबुझाउने २९ वटा प्याराग्लाइडिङ कम्पनीलाई खारेज गर्ने भएको छ। चालु आर्थिक वर्षको मसान्तसम्म स्थानीय करसहित नविकरण तथा दर्ता नगराए प्याराग्लाइडिङ कम्पनीलाई खारेज गर्ने…

मह सञ्चारको ‘‘दाल भात तरकारी’ (भिडियो सहित)

काठमाडौं । चलचित्र ‘दाल भात तरकारी’ को गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको पहिलो गीत सार्वजनिक गरेको हो । शम्भुजित बाँस्कोटाको सङ्गीत, राजेशपायल राई र…

ए मेरो हजुर ३ को ‘जिन्दगी नै भन्दिन’ बोलको गीत सार्वजनिक (भिडियाे सहित)

काठमाडाैं । चलचित्र ए मेरो हजुर ३ को गीत सार्वजनिक भएको छ । युवा स्टार अनमोल केसी र डेब्यु नायिका सुहाना थापाबीच छायांकन गरिएको जिन्दगी नै भन्दिन’ भन्ने…

अमेरिकाले वार्तालाई निरन्तरता दिन चाहेन : उत्तर कोरिया

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ–उनले संयुक्तराज्य अमेरिकासँगको वार्तालाई निरन्तरता दिन कुटनीतिक पहल गर्ने वा नगर्ने बारे चाँडै निर्णय लिने बताएको छ । उत्तर कोरियाली अधिकारीले दुई…