२०८३ कार्तिक १७, मंगलबार Tuesday, November 3, 2026

Latest News

6,360 stories · page 630

खेलकूद पत्रकार मञ्चमा गिरी

कास्की । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एकराज गिरी निर्वाचित हुनुभएको छ । मञ्चको शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षका प्रत्याशी दीननाथ बराललाई एक मत अन्तरले हराउँदै गिरी आगामी…

सरकार र आफ्नो पार्टीको बारेमा सोच्न प्रधानमन्त्रीलाई राजपाको सुझाव

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल(रापजा)ले सिके राउत र सरकारबीच भएको सहमति रहस्यमयी भएको जनाएको छ । शनिबारबाट सुरु भएको अध्यक्षमण्डलको बैठकले उक्त सहमति आफैमा विवादास्पद रहेको समेत…

मधेसी दललाई फूर्तीफार्ती नगर्न प्रधानमन्त्रीको सुझाव

रौतहट । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले मधेशी दललाई घमण्ड नगर्न सुझाव दिनुभएको छ । रौतहटको गरुडामा शनिबार नेकपा प्रदेश २ कमिटीद्वारा आयोजित…

‘प्रदेश २ मा अहिले नै सरकार बनाउन सक्छौ’

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनमा मधेशबाट ८० प्रतिशत भोट ल्याएर नेकपा विजयी हुने दाबी गर्नुभयो । रौतहटको गरुडामा आयोजित आमआमसभालाई…

बक्सिङ खेलाडीलाई दीपकको सहयोग

एसियाली खेलकुदका पदक विजेता तथा बक्सिङ प्रशिक्षक दीपक मर्हजनले विभिन्न जिल्लाका खेलाडीहरुलाई खेल सामाग्री सहयोग गरेका छन् । आसन्न आठौं राष्ट्रिय खेलकुद छनोट अन्तर्गत कञ्चनपुरमा सम्पन्न प्रदेश ५…

सरकार-सीके सहमति, ओलीले गरे सीकेको प्रशंसा

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको यात्रा शुरु गरेका बेला ‘स्वतन्त्र मधेस गठबन्धन’सँगको राजनीतिक सहमतिसँगै अब मुलुकमा हिंसाको बाटो अन्त्य भएको बताउनुभएको छ । नेपाल सरकार…

ओलिभा र विपाशी महिला स्क्वाट च्याम्पियन

ओलिभा महर्जन र विपाशी तुलाधर नेपाल लाईफ चौथौ अन्तरक्लब महिला स्क्वाट प्रतियोगितामा च्याम्पियन बनेका छन् । महिला दिवसको अवसरमा आयोजना भएको प्रतियोगिताको ६० केजी तौल समूह मुनि द…

राष्ट्रपति भण्डारीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना

काठमाडौं। १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महिला दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको…

प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई अतिरिक्त सुविधा

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई अतिरिक्त सुविधाको व्यवस्था गर्ने घोषणा गर्नु भएको छ । मन्त्री पण्डितले प्रदेश…

रेशम चौंधरीलाई जन्मकैद गर्ने फैसलाको विरोधमा थारु संघ संगठनले शुक्रबार प्रदर्शन गर्ने

काठमाडौं । सांसद रेशम चौंधरीसहित टिकापुर हत्यामा मुछिएका ११ जनालाई जन्दकैद गर्ने जिल्ला अदालत, कैलालीको फैसलाको विरोधमा थारु संघ संगठनहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् । थारु…