२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 76

पोखरा लेडी जेसिज वर्ष २०२६ का लागि नयाँ समितिको पदस्थापन

पोखरा। पोखरा लेडी जेसिजले सामाजिक उत्तरदायित्व र महिला सशक्तिकरणमा आफ्नो सक्रियता जारी राख्दै वर्ष २०२६ का लागि नयाँ समितिको पदस्थापन गरेको छ। नयाँ समितिको अध्यक्षमा सुनिता गौतम भण्डारी…

आँधीखोला कोरिडोरको अर्मादीखोलामा पुल

स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिकाले निर्माण थालेको आँधीखोला करिडोरमा पर्ने अर्मादीखोलामा पक्की पुल निर्माण हुने भएको छ । आँधीखोला कोरिडोरअन्तर्गत वालिङ नगरपालिका–१ बौवास्थित बौंवा र अर्मादी जोड्ने गरी अर्मादीखोलामा…

एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन, संस्थाद्धारा दुःख व्यक्त

पोखरा – नेसनल प्याब्सन कास्कीका पूर्व अध्यक्ष तथा शिक्षासेवी रामप्रसाद शर्माको मंगलबार निधन भएको छ। २०२२ साल चैत २२ गते जन्मिएका शर्माको मंगलबार नै अन्त्येष्टि गरिएको छ। उहाँका…

टी–२० विश्व कप ट्रफी नेपाल आउनु गौरवपूर्ण क्षण : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले टि - 20 विश्व कपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउँदै यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको…

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन

पोखरा । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१ को सचिवालय उद्घाटन भएको छ । सोमबार ‘म्याजेस्टीक लेक फ्रन्ट’मा २२औं संस्करणको अवार्डको लागि सचिवालय स्थापनासहित उद्घाटनमा आएको हो । पोखरा…

पदयात्रा पथप्रदर्शकका लागि पोखरामा तीनदिने चरा पहिचान तालिम सम्पन्न

पोखरा, २१ पुस।नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पंछी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि सञ्चालन गरिएको तीनदिने चरा पहिचान तालिम आइतबार सम्पन्न भएको छ। पदयात्रामा…

पोउवा संघद्वारा आन्तरिक राजश्व कार्यालयलाई कम्प्युटर तथा ल्यापटप सहयोग

पोखरा, २० पुस । पोखरा उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय पोखरालाई ५ सेट कम्प्युटर, २ वटा प्रिन्टर तथा १ वटा ल्यापटप सहयोग गरेको छ । संघका अध्यक्ष…

महानगरको राजश्व प्रणाली अवरुद्ध हुँदा करदातालाई समस्या, राजश्व छुट अवधि बढाउन माग

पोखरा । पोखरा महानगरपालिकाले कर संकलनका लागि प्रयोग गर्दै आएको SUTRA Revenue Model पटक–पटक अवरुद्ध हुँदा सेवाग्राहीले गम्भीर समस्या भोग्नुपरेको गुनासो बढ्दै गएको छ। राजश्व प्रणाली नियमित रूपमा…

राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, कास्कीको अध्यक्षमा कृष्ण प्रसाद अधिकारी

पोखरा। राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, जिल्ला समिति कास्कीको अध्यक्षमा कृष्ण प्रसाद अधिकारी निर्विरोध चयन भएका छन्। शनिबार सम्पन्न संस्थाको सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट…

मसिना पर्यटन सहकारीको १३औँ साधारण सभा सम्पन्न, प्रकाशचन्द्र पागल पुनः अध्यक्षमा चयन

लेखनाथ। पोखरा महानगरपालिका वडा नं. ३२ स्थित मसिना पर्यटन बचत तथा ऋण सहकारी संस्था लि. को १३औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ। कास्कीको प्रवेशद्वारमा…