कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्यको अपिल: विशेष महाधिवेशनबारे संवाद र सहमतिमा जान नेतृत्वलाई आग्रह
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्दै संवाद र सहमतिमार्फत एकताबद्ध र परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल…












