२०८३ कार्तिक ३०, सोमबार Monday, November 16, 2026

1,200 stories · page 92

खुला विश्वविद्यालयमा आमसञ्चारको पढाइ हुने

काठमाडौं । नेपाल प्रेस इन्स्टिच्यूटले नेपाल खुला विश्वविद्यालयसँगको सहकार्यमा आमसञ्चार अध्ययन अन्तरगतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । काठमाडौमा आमसञ्चार विषयमा स्नातक र स्नातकोत्तर तहको पहिलो सेमेष्टर…

नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी

काठमाडौं । विश्व पुस्तक दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनीको आयोजना गरिएको छ । जेष्ठ ८ गतेसम्म चल्ने प्रदर्शनीमा ४०० पुस्तक राखिएका छन् । प्रदर्शनीमा पुस्तक खरिदमा ४०…

नीति तथा कार्यक्रमबारे शीर्ष नेताहरुसँग प्रधानमन्त्रीद्वारा सुझाव माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी घोषणापत्रलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा नेताहरुले…

सत्य निरुपण तथा वेपत्तासम्बन्धी आयोग ऐन संशोधन गर्न दबाब

काठमाडौं । द्वन्द्वपीडित समाज तथा मानव अधिकारकर्मीहरुले सत्य निरुपण तथा वेपत्तासम्बन्धी आयोग ऐन संशोधन गरेर मात्र आयोगमा पदाधिकारी नियुक्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले…

कराँते खेलको जन्म नेपालबाटै भएको हो : लाखे

काठमाडाैं । आगामी मे ३ देखि ६ तारिखसम्म मलेसियामा हुने ओकिनावा गोजु–रियो खुला अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता २०१९ मा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ । ओकिनावा गोजु–रियो एसोसिएशन…

सरकार प्रेसप्रति अनुत्तरदायी भयो : देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सधै प्रेस स्वतन्त्रताका पक्षमा लड्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघको १६ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै देउवाले काँग्रेस सधै…

१६ प्रतियोगीले सांस्कृतिक परेड प्रस्तुत

काडमाडाैं । ‘लिटिल मिस हेरिटेज नेपाल २०१९’का १६ प्रतियोगीले सांस्कृतिक परेड प्रस्तुत गरेका छन् । उनीहरुले विभिन्न जातजातिका भेषभुषामा सजिएर बसन्तपुर डवलीमा सांस्कृतिक परेड गरेका हुन् । देशको…

पत्रकारका समस्या समाधान गर्न पहल गर्ने : दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पत्रकारका समस्या समाधान गर्न आफुले पहल गर्ने बताउनुभएको छ । पत्रकार महासंघको टोलीसँगको भेटमा अध्यक्ष दाहालले यसका लागि प्रधानमन्त्री…

इन्डियन प्रिमियर लगि : दिल्ली प्लेअफमा

भारतमा जारी १२ औँ संस्करणको इन्डियन प्रिमियर लगिअन्तर्गत जारी खेलमा दिल्ली प्लेअफमा उक्लिएको छ। दिल्लीले रोयल च्यालेन्सर बैंग्लोरलाई १७ रनले हराउँदै प्लेअफमा उक्लिएको हो। सन् २०१२ पछि दिल्ली…

जेट एयरवेजका व्यवस्थापकले गरे आत्महत्या

नयाँ दिल्ली । भारतीय वायु सेवा जेट एयरवेजका एक कर्मचारीले आत्महत्या गरेका छन् । आर्थिक संकटमा परेर बन्द भएको भारतीय वायु सेवा कम्पनी जेट एयरवेजका वरिष्ठ व्यवस्थापक शैलेष…