२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: मुख्य खबर

553 stories · page 4

प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते, आयोगको कार्यतालिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विस्तृत कार्यतालिका स्वीकृत गरेको छ। आयोगले सोमबार जारी गरेको कार्यतालिकाअनुसार निर्वाचनका सबै तयारी तथा प्रक्रिया निर्धारित…

जेनजी आन्दोलनपछि हिंसात्मक गतिविधि नेपालको इतिहासमा अकल्पनीय : सभापति देउवा

काठमाडौं, असोज १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनपछि भएको हिंसात्मक गतिविधिलाई नेपालको इतिहासमै अकल्पनीय र दु:खद घटना भएको बताएका छन्। सोमबार बडा दशैं २०८२ को…

नवनियुक्त तीन मन्त्रीले लिए शपथ : आजै बसेको पहिलो बैठकले अघिल्लो मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता

काठमाडौँ । नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्  । आज अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र सहरी…

नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा शपथ ग्रहण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतल निवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो महिला…

देशभर निषेधाज्ञा र कर्फ्यु,अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल

काठमाडौं । नेपालमा उत्पन्न भएको विषम परिस्थिति र शान्ति–सुरक्षा कायम राख्न देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ। नेपाली सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त…

कास्कीमा सुरक्षा कडा, अवान्छित गतिबिधि रोक्न नेपाली सेना सहित नेपाल प्रहरी र सशत्र प्रहरी पनि परिचालित

पोखरा, भदौ २५  । कास्कीमा सुरक्षा व्यवस्था कडा परिएको छ।  जिल्ला प्रशासन कार्यालय कास्कीले एक अपिल जारी गर्दै  अवान्छित गतिबिधि रोक्न नेपाली सेना सहित नेपाल प्रहरी र सशत्र…

सामाजिक सञ्जाल बन्द : कानुनी बहाना वा लोकतन्त्रमा सेन्सरशिप?

नेपालमा बिहीबारदेखि फेसबुक, युट्युब, एक्स (ट्विटर) लगायतका लोकप्रिय सामाजिक सञ्जाल बन्द भएपछि देशभर चर्को बहस सुरु भएको छ। सरकारको भनाइ छ—सूचीकरण (रेजिष्ट्रेशन) नगरेका बहुराष्ट्रिय कम्पनीलाई कानुनी दायरामा ल्याउन…

सुशासन हरायो, भ्रष्ट्राचार दण्डहिनता मौलायो : डा. शेखर कोईराला

स्याङ्जा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा नेता डा. शेखर कोईरालाले देशमा पछिल्लो समय सुशासन हराउँदै जाँदा भ्रष्ट्राचार र दण्डहिनता मौलाउँदै गएको बताएका छन् । भ्रष्ट्राचार र दण्डहिनता…

काँग्रेस विचारका पछि नभै गुटका पछि लाग्दा पार्टी कमजोरः नेता आचार्य

पोखरा, ६ साउन । नेपाली काँग्रेसका नेता महेश आचार्यले विचारका पछि नभै गुटका पछि दगुर्ने क्रमले पार्टी सगठन कमजोर बन्ने गरेको बताएका छन् । विपी कोइलालाको ४३ औं…

शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन्। कांग्रेस शिक्षा विभाग प्रमुख तथा नेपाली कांग्रेस १५ औं महाधिवेशन महामन्त्री उम्मेदवार नैनसिंह…