महाधिवेशनको मितिलाई लिएर कांग्रेसभित्र उत्पन्न भएको विवाद तीव्र बन्दै
काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनको मितिलाई लिएर उत्पन्न भएको विवाद तीव्र बन्दै गएको छ। सभापति शेरबहादुर देउवा निकट मानिने नेताहरू नै दुई समूहमा विभाजित भएपछि पार्टीभित्रको आन्तरिक मतभेद…











