आज उपसभामुख चुनिदैं
पोखरा भ्यूज ७ माघ, काठमाडौं ।संघीय संसदले आज प्रतिनिधि सभा उपसभामुख चुन्दै छ । प्रतिनिधिसभाको आज बस्ने बैठकले उपसभामुख चुन्न लागेको हो । उपसभामुख चुन्नका लागि मतदान हुँदैछ…
986 stories · page 41
देशपोखरा भ्यूज ७ माघ, काठमाडौं ।संघीय संसदले आज प्रतिनिधि सभा उपसभामुख चुन्दै छ । प्रतिनिधिसभाको आज बस्ने बैठकले उपसभामुख चुन्न लागेको हो । उपसभामुख चुन्नका लागि मतदान हुँदैछ…
देशपोखरा भ्यूज ६ माघ, काठमाडौं । अन्ततः गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार…
देशपोखरा भ्यूज ६ माघ, काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले कार्यभार सम्हालेका छन् । सत्तागठबन्धनको तर्फबाट साझा उमेद्वार बनेका घिमिरे विहीबार सभामुखमा निर्वाचित भएका थिए । उनी झापा…
देशपोखरा भ्यूज ६ माघ, काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा उपसभामुचयनको चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु गरेको छ । संघीय संसद सचिवालयका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत आज उपसभामुखका…
देशकाठमांडौ । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार प्रतिनिधिसभामा भएको निर्वाचनमा उनले विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गरेका हुन् ।…
देशपोखरा भ्यूज २ माघ, पोखरा। पोखरामा दुर्घटनाग्रस्त विमान दुर्घटनामा परी मृत्यु वरण गरेका यात्रुहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फरेन्सिक विज्ञलाई पोखरा झिकाइने भएको छ । त्रिभुवन…
देशपोखरा भ्यूज २ माघ, पोखरा । पोखरामा आइतबार भएको यति एयरलाइन्सको दुर्घटनाग्रस्ता विमानमा ४ यात्रुको अवस्था अझै पत्ता लागेको छैन । अहिलेसम्म ६८ जनाको शव भेटिएको छ भने…
देशपोखरा भ्यूज २ माघ, पोखरा । आइतबार पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त यती एयरलाइन्स विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । हिजोदेखि उद्दारमा खटिएको टोली आज विहान मात्र विमानको ब्ल्याक…
देशपोखरा भ्यूज १ माघ, पोखरा । पोखराको सेती खोंचमा आइतबार बिहान भएको यति एयरको विमान दुर्घटनामा परी ज्याने गुमाउने यात्रुहरुको शव पहिचान गर्ने प्रक्रिया सुरु गरिएको पोखरा स्वास्थ्य…
देशपोखरा भ्यूज १ माघ, काठमाडौं । सरकारले पोखरामा आइतबार भएको यतिको जहाज दुर्घटनाको छानबिन गर्न पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को…
