कोभिड—१९ को संक्रमण रोकथाम र उपचारका लागि बृहत् कार्ययोजना ल्याउन कांग्रेसको माग
काठमाडौँ, ६ जेठ (रासस) ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड—१९ को संक्रमण रोकथाम र उपचारका लागि बृहत् कार्ययोजना माग गर्दै दलका तर्फबाट प्रधानमन्त्री केपी…






