२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026

Category: देश

986 stories · page 88

अधिनायकवादको झुटो भ्रम नछर्न कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद आयो भनेर जनतामा भ्रम नछर्न कांग्रेसलाई चेतावनी दिनुभएको छ । काठमाडौंमा राष्ट्रिय विकास परिषद् बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अधिनायकवादको झुटो…

कार्यान्वयन नहुने योजना नबनाउ : गच्छदार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले कार्यान्वयन गर्न नसक्ने किसिमको योजना नबनाउन सरकारलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय विकास परिषद्को बैठकमा उपसभापति गच्छदारले यसअघिका कार्यक्रमहरु कार्यान्वन नै…

जनतालाई दिग्भ्रमित पार्ने काम भयाे : राष्ट्रपति

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपालिकाको स्वच्छतालाई कायम राख्न विशेष ध्यान पुर्याउनु पर्ने बताउनु भएको छ । न्यायाधीशहरूको राष्ट्रिय सम्मेलनको उद्घाटनमा राष्ट्रपति भण्डारीले केही समय यता राज्यका संयन्त्रप्रति…

समृद्धि र विकासका लागी बाह्य लगानी आवश्यक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धि र विकासका लागी बाह्य लगानी आवश्यक रहेको बताउनुभएको छ । ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले…

चीनको दक्षिणी सिचुआन प्रान्तमा आगलागी, ३० जनाको मृत्यु

बेइजिङ । अचानक हावाहुरी आएपछि चीनको दक्षिणी सिचुआन प्रान्तमा आगलागी भएको छ । आगलागीमा परी ३० जनाको मृत्युभएको छ । मृत्यु भएकामध्ये २७ जना अग्नी नियन्त्रक छन् भने…

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा भाग लिई उपप्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं । अमेरिकामा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत शान्ति सेनाको क्षमता, दक्षता र सुरक्षा सम्बन्धी मन्त्रीस्तरीय सम्मेलनमा भाग लिइ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल स्वदेश फर्कनुभएको छ ।…

राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा दुवै पार्टीबीच एकको घोषणा गरिएको हो । एकतासँगै पार्टीको नाम राष्ट्रिय जनमुक्ति…

नेपाल बार एशोसिएशनकोे निर्वाचन मतगणना जारी

काठमाडौं । कानून व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । पहिलो चरणमा विराटनगर उच्च बार, झापा र इलाम जिल्ला मतदान…

शान्ति नचाहनेले पटक पटक द्वन्द्व चर्काउने प्रयास गर्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक पटक भएपनि त्यस्ता प्रयास असफल बनाइएको दाबी गर्नुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा शान्ति…

हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै राप्रपाद्वारा हस्ताक्षर अभियान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । हिन्दु राष्ट्रका पक्षमा जनमत देखाउने उद्देश्यले ७७ वटै जिल्लामा हस्ताक्षर अभियान सुरु…