0Shares
बेइजिङ । अचानक हावाहुरी आएपछि चीनको दक्षिणी सिचुआन प्रान्तमा आगलागी भएको छ । आगलागीमा परी ३० जनाको मृत्युभएको छ ।
मृत्यु भएकामध्ये २७ जना अग्नी नियन्त्रक छन् भने तीन स्थानीय बासिन्दासमेत रहेको अधिकारीले जनाएका छन् । आगलागी भएको ठाउँबाट स्थानीय अधिकारीहरुले ६८९ जनालाई बाहिर निकाल्न सफल भएका छन् ।
शवको पहिचान गरी आफन्तलाई हस्तान्तर गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् ।
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।