पोखरा सुरक्षित छ, स्वागत गर्न तत्पर छौं : होटल संघ पोखरा
पोखरा, १२ असोज । होटल संघ पोखरा नेपालले देश–विदेशका पाहुनालाई पोखरा भ्रमणका लागि आग्रह गरेको छ । हालैको जेन–जी आन्दोलनका कारण केही पर्यटकीय संरचनामा क्षति भए पनि पोखरा…
107 stories · page 2
पर्यटनपोखरा, १२ असोज । होटल संघ पोखरा नेपालले देश–विदेशका पाहुनालाई पोखरा भ्रमणका लागि आग्रह गरेको छ । हालैको जेन–जी आन्दोलनका कारण केही पर्यटकीय संरचनामा क्षति भए पनि पोखरा…
पर्यटनपोखरा, ३० चैत । पोखराको लेकसाइडमा २० औं फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिबार अम्बोटमा आयोजित सभामा महोत्सवको उद्घाटन…
अर्थ र वाणिज्यपोखरा । नेपाल र चीनको संयुक्त लगानीमा रहेको हिमालय एअरलाइन्स्ले ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु गरेको छ । एयरलाइन्सले चीनको ल्हासा र पोखरा जोड्ने गरी सोमवारबाट व्यावसायिक उडान…
खबरपोखरा भ्यूज पोखरा । कास्कीको अन्नपूर्ण बेसक्याम्पमा उडान भर्न चार हेलि कम्पनीले सम्झौता गरेका छन् । बुधवार गाउँपालिकाको कार्यालयमा गाउँ कार्यपालिकाको कार्यबिधि अनुसार हेलिकप्टर उड़ान गर्ने…
खबरपोखरा । पोखरा भ्रमण वर्ष २०२५ का सन्दर्भमा चिनियाँ बजारमा पोखराको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरेली पर्यटन व्यवसायीको टोली प्रवर्द्धन अभियान सहित चीन जाने भएको छ । चिनियाँ पर्यटक…
खबरकाठमाडौँ, नेपाल–हिमालय एअरलाइन्स्ले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वर्ल्ड’ ल्हासाबीच आफ्नो नयाँ साप्ताहिक उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ…
खबरपोखरा । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीले पर्यटन प्रवर्द्धनका लागि पहल गरिरहेको छ । यसै सन्दर्भमा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यसहित पदाधिकारीहरूको टोलीले हालै काठमाडौंमा…
खबरपोखरा । पोखरा पर्यटन वर्ष २०२५ घोषणा समारोहमा बेलुन पड्किँदा अर्थ तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् । प्रमुख अथिति अर्थ तथा…
पर्यटनपोखरा । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फाल्गुन पहिलो साता हुने भएको छ । पर्यटन राजधानी पोखरामा करिब २० लाख स्वदेशी तथा विदेशी पर्यटकहरू…
खबरपोखरा, २० माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा पर्यटकीय राजधानी भएकोले यहाँको सुन्तरतालाई जोगाई राख्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस पोखरा महानगर कार्यसमितिको…
