विज्ञापन क्षेत्रलाई नियमन गर्ने तयारी
सरकारले विज्ञापन क्षेत्रलाई नियमन गर्ने उद्देश्यले ‘विज्ञापन आचारसंहिता’ ल्याउने तयारी गरेको छ । विज्ञापन बोर्ड स्थापना भएको १ बर्ष पुरा भएको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा विज्ञापन क्षेत्रलाई…
427 stories · page 27
अर्थ र वाणिज्यसरकारले विज्ञापन क्षेत्रलाई नियमन गर्ने उद्देश्यले ‘विज्ञापन आचारसंहिता’ ल्याउने तयारी गरेको छ । विज्ञापन बोर्ड स्थापना भएको १ बर्ष पुरा भएको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा विज्ञापन क्षेत्रलाई…
देशपोखरा विश्वविद्यालयले चिकित्सा शिक्षाका विभिन्न विषयको अध्यापन शुरु गर्ने भएको छ । विश्वविद्यालयले आफैंले तथा अन्य शिक्षण संस्थालाई सम्बन्धन दिएर यसको अध्यापन शुरु गर्ने योजना बनाएको छ ।…
अर्थ र वाणिज्यकाठमाडौ उपत्यकामा ट्राफिक जरिवाना तिर्न अब बैंक धाउनु नपर्ने भएको छ । ट्राफिक प्रहरी कार्यालयले क्युआर कोर्ड मार्फत जरिवाना तिर्न सकिने व्यवस्था गरेपछी बैंक धाउनुपर्ने झन्झटको अन्त्य भएको…
अर्थ र वाणिज्यकाठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकासाथै तराईका ६ वटा क्षेत्रीय विमानस्थलमा १८ घन्टासम्म आन्तरिक उडान हुने भएको छ । बढ्दो हवाई चापलाई व्यवस्थापन गर्नकालागि बिहिवारदेखि भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा,…
अर्थ र वाणिज्यपोखरा भ्यूज । पोखरा फाइनान्स लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रतिसेयर ८.०७५ प्रतिशतका दरले बोनस सेयर…
अर्थ र वाणिज्यकाठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्सेको यात्रा कायम रह्यो । नेपाल स्टक एक्सचेञ्जका…
अर्थ र वाणिज्यकाठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । आइतबार उच्च अङ्कले ओरालो लागेको नेप्से आज केही थामिए जस्तो भए पनि…
अर्थ र वाणिज्यकामाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि…
अर्थ र वाणिज्यकाठमाडौँ । नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु चारसयले उकालो लागेर रु ९४ हजार ४०० कायम भएको छ । पहेँलो धातु बिहीबार प्रतितोला रु ९४…
अर्थ र वाणिज्यपाल्पा । ढाका कपडाको राजधानीका रूपमा जिल्लालाई विकास गर्न सरोकारवाला निकायसँग छलफल थालिएको छ । पाल्पाली ढाका सङ्घले ढाकाको राजधानीका रूपमा विकास गर्न लुम्बिनी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य,…
