२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: अर्थ र वाणिज्य

427 stories · page 26

सरकारको काम व्यवसाय संचालनको वातावरण सिर्जना गर्नु हो : महावीर पुन

पोखरा भ्यूज पोखरा । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारको काम रोजगारी सिर्जना गर्नु नभएको भताएका छन् । उनले सरकारको काम व्यवसाय संचालनको वातावरण सिर्जना गर्नुमात्र रहेको…

निजी क्षेत्रको हकहितमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिवद्ध : मन्त्री थापा

पोखरा । पोखराको नयाँ बजारमा आजदेखि ‘समृद्धि स्टील्स राष्ट्रिय औद्योगिक व्यापार मेला- २०७९’ सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको मेलामा समृद्धि स्टिल्सको मुख्य…

राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा

पोखरा । पोखराको नयाँ बजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । आयोजक पोखरा उद्योग वाणिज्य संघका अनुसार समृद्धि स्टिल्सको मुख्य प्रायोजन रहेको मेलाको…

मंसिर १५ गतेदेखि पोखरामा व्यापार मेला

पोखरा । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाका करिब ७५ प्रतिशत स्टलहरु बुकिङ भइसकेका छन् । यही मंसिर १६ देखि २५ गतेसम्म आयोजना हुने…

‘राष्ट्रिय औद्योगिक व्यापार मेला-२०७९’ मंसिर १६ देखि २५ सम्म

पोखरा   । पोखरामा ‘ राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ ’   हुने भएको छ । नेपाल उद्योग वाणिज्य म हासंघ , नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश…

ढुङ्गेसाँघु बचत तथा ऋण सहकारी संस्थाको १६औं साधारण सभा सम्पन्न

पोखरा, १० असोज । ढुङ्गेसाँघु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं साधारण सभा सम्पन्न भ एको छ । सोमवार होटल जलमहल घारीपाटन पोखरामा पोखरा महानगरपालिका सहकारी समितिका…

पुम्दीकोट पछि अब पुम्दीभुम्दीका अन्य क्षेत्रको समेत पर्यटन प्रबद्र्धन हुन्छः मन्त्री बराल

पोखरा ८ , असोज ।  गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पुम्दीकोटसंगै अब पुम्दीभुम्दीका अन्य प र्यटकीय स्थलहरुको प्रबद्र्धन हुने बताउनु भएको छ । पोखरा…

सहकारीमा सुशासन सहकारी आफैले कायम गर्नु पर्ने : मुल्मी

पोखरा, ८ असोज । ‘ तपाईको वित्तिय सहयात्री ’ भन्ने मुल नारासहित संचालित संचार बचत तथा ऋण सहकारी संस्था  पोखराको एघारौं साधारण सभा शनिबार सम्पन्न भएको छ ।…

अर्जुनचौपारीमा मुक्तिनाथ बैंकको वित्तीय साक्षरता

स्याङ्जा, २९ भदौ । मुक्तिनाथ विकास बैंक अर्जुनचौपारी शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंक अन्र्तगत लद्युवित्त विभागमा आबद्ध महिला सदस्यहरुको सहभागितामा अर्जुनचौपारी बजारमा वित्तीय साक्षरता कार्यक्रम…

मुक्तिनाथ बैंक वालिङको वित्तीय साक्षरता

स्याङ्जा, २६ भदौ । मुक्तिनाथ विकास बैंकको वालिङ शाखाले शाखामा आबद्ध महिला सदस्यलाई वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकले संचालन गरेको लद्युवित्त बैंकिङ् सेवा मार्फत कर्जा लिएका महिला…