गरिमा विकास बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न, शेयरधनीलाई १०.५३% लाभांश वितरण प्रस्ताव पारित
पोखरा – गरिमा विकास बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बिहीबार पोखरामा सम्पन्न भएको छ। साधारणसभाले शेयरधनीका लागि १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिमा पारित गरेको छ। यसअनुसार,…












