२०८३ कार्तिक १६, सोमबार Monday, November 2, 2026

Latest News

6,359 stories · page 10

‘म पदको लोभमा छैन, तर नेतृत्व हस्तान्तरण गरेरै छाड्छु’ : देउवा

‘विशेष महाधिवेशन बहिष्कार गरौं, मंसिरमा नियमित महाधिवेशन गरौं’ : देउवा काठमाडौं — नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरले असोज ३ गते गर्न लागेको निर्वाचन प्रक्रिया बहिष्कार…

सहरी विकास र बैंकिङ नेतृत्वमा आचार्य र उपाध्यायलाई एसियन अवार्ड

काठमाडौं — पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६ बाट सम्मानित भएका छन्। सिजन मिडियाले आयोजना गरेको…

कांग्रेस महाधिवेशन रोक्न पुनः परेको रिटमा सर्वोच्च प्रशासनको दरपीठ

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पुनः सर्वोच्चमा परेको रिट निवेदन उपर सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको छ । कांग्रेस क्रियाशील सदस्यसमेत रहेका अधिवक्ता मनिराम…

कांग्रेसको इतर समूहले भन्यो– ‘असोज १५ देखि हुने वडा अधिवेशनमा सहभागी होऔँ’

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशनका लागि असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा…

कांग्रेसमा देउवा–शेखर पक्षको माग सम्बोधन, १४औँ महाधिवेशनका केन्द्रीय सदस्यले पाए फेरि हैसियत

काठमाडौँ। नेपाली कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित तर विशेष महाधिवेशनमा सहभागी नभएका केन्द्रीय सदस्यहरूलाई पुनः केन्द्रीय सदस्यकै हैसियत दिने निर्णय गरेको छ। आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले…

पोखरामा ६२ पर्यटन व्यवसायीलाई हवाई टिकटिङसम्बन्धी तालिम

पोखरा — नाट्टा गण्डकी प्रदेशको आयोजना तथा सेभरका आधिकारिक साझेदार नेपालको सहकार्यमा सञ्चालित तीनदिने सेभर ग्लोबल डिस्ट्रीब्युसन सिस्टम (जीडीएस) सम्बन्धी तालिम सम्पन्न भएको छ। भदौ २६ देखि २८…

भोटेकोशी बाढी : राहतले पुग्दैन, १७० बालबालिकाको भविष्य खोज्दै बालगृह सञ्जाल

पोखरा । भोटेकोशीको विनाशकारी बाढीले प्रभावित बालबालिकालाई केही दिनको राहत दिएर राज्यको दायित्व पूरा नहुने भन्दै बालगृह सञ्जाल कास्कीले उनीहरूको दीर्घकालीन संरक्षण, शिक्षा, स्वास्थ्य र भविष्य सुनिश्चित गर्न…

नाम्चेदेखि संसारसम्म : मिङ्मा दोर्जीको ‘शेर्पा’ कथा अब अंग्रेजीमा

‘ सगरमाथाको शेर्पा म’ को अंग्रेजी संस्करण सार्वजनिक, पुस्तक बिक्रीको सम्पूर्ण रकम सामाजिक कार्यमा काठमाडौं — सगरमाथाको काखमा जन्मिएको एउटा शेर्पा जीवनको कथा अब नेपाली सीमाबाट बाहिर निस्किएको…

रेवानको नेतृत्वमा वसन्त गौतम

पोखरा । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको नेतृत्व वसन्त गौतमले सम्हाल्ने भएका छन्। शनिबार सम्पन्न संस्थाको ३२औँ वार्षिक साधारणसभा तथा १७औँ अधिवेशनले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत…

बीमा बजार विस्तारको नयाँ रणनीति : माछापुच्छ्रे ग्रुपले बनायो २०८३/८४ को कार्ययोजना

पोखरा । बीमाको पहुँच विस्तारसँगै अभिकर्ताको क्षमता र व्यावसायिक दक्षता बढाउने लक्ष्यसहित आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडअन्तर्गत माछापुच्छ्रे ग्रुपले आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ कार्ययोजना अघि सारेको…