अन्नपूर्ण–१ कांग्रेस सभापतिमा नरपति दाहाल निर्वाचित, २३ क्षेत्रीय प्रतिनिधि चयन
पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–१ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नरपति दाहाललाई वडा सभापतिमा निर्वाचित गरेको छ। आज सम्पन्न अधिवेशनबाट उपसभापतिमा सुन्दर…












