२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 100

लेउवा संघको नवनिर्वाचित नयाँ कार्यसमितिलाई पोउवा संघको बधाई

पोखरा, ३० असोज ।  पोखरा उद्योग वाणिज्य संघले छिमेकी लेखनाथ उद्योग वाणिज्य संघकी नवनिर्वाचित अध्यक्ष जानुका पराजुलीसहित नवनिर्वाचित पदाधिकारी र कार्यसमितिलाई बधाइ ज्ञापन गरेको छ । गएको भदौ…

नेविसंघद्वारा नेपाल प्रहरी प्रधान कार्यालयमा १० बुँदे मागपत्र– “दण्डहीनता अन्त्य र पारदर्शिता सुनिश्चित गरियोस्”

काठमाडौं, असोज ३०। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा औपचारिक रूपमा १० बुँदे मागपत्र बुझाएका छन्। नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालेद्वारा हस्ताक्षरित उक्त मागपत्रमा हालै…

पोखरा–मुग्लिन सडक विस्तार आयोजना सम्बन्धी छलफल

पोखरा । पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको सौन्दर्यीकरण, वृक्षारोपण, सडक बत्ती जडान र स्थानीय समस्याहरू समाधानका लागि आयोजना टोलिले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल गरेको छ।…

प्रधानमन्त्री नियुक्ति असंवैधानिक भन्दै रिट : ‘संविधान कुल्चेर गठन भएको सरकार बदर गर्नुपर्छ’

काठमाडौं । संविधानको धारा ७६ र १३२ विपरीत वर्तमान प्रधानमन्त्रीको नियुक्ति भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। रिट निवेदकहरूले हालको सरकार संविधान र सर्वोच्च अदालतद्वारा…

‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौँ। बुद्ध एयरका सह–मालिक व्यवसायी वीरेन्द्रबहादुर बस्नेत र समाजशास्त्री दिनेश प्रसाईँ लगायत व्यक्तिहरू संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगमा बिहीबार दर्ता भएको सो…

आगजनीले नष्ट भएको मालपोत कार्यालय कास्की पुनः सञ्चालनतर्फ,लेखापढी कानुन व्यवसायी समितिको अगुवाइमा अस्थायी संरचना निर्माण, महानगरबाट पनि ३६ लाख सहयोग

पोखरा । जेनजी पुस्ताको नाममा भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा आगजनी गरिएपछि पूर्ण रूपमा सेवा ठप्प भएको जिल्ला मालपोत कार्यालय कास्की पुनः सञ्चालनतर्फ उन्मुख भएको…

श्री परशु शैक्षिक प्रतिष्ठानको दोस्रो साधारण सभा सम्पन्न : शैक्षिक गुणस्तर अभिवृद्धि र अक्षयकोषमा योगदानका प्रतिबद्धता

अन्नपुर्ण, कास्की।  अन्नपूर्ण गाउँपालिका–१ कास्कीस्थित श्री परशु शैक्षिक प्रतिष्ठानको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ। २०७९ साल माघ २४ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भई २०८०…

जेनजी आन्दोलनपछि सार्वजनिक भए सभापति देउवा : केन्द्रीय समितिको बैठकमा सहभागिता, खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी, उपचारका लागि विदेश जाने तयारी

काठमाडौँ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पहिलो पटक सार्वजनिक भएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति…

वालिङका बाख्रापालक कृषकले खोर निर्माणमा पाए अनुदान

स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिकाका बाख्रापालक कृषकहरू खोर निर्माणमा अनुदान पाएपछि उत्साहित भएका छन्। बाख्रापालकको क्षमता र उत्पादन वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले “वालिङ कृषि विकास परियोजना” मार्फत खोर निर्माणमा…

अर्जुनचौपारी गाउँपालिकाद्वारा सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री वितरण

अर्जुनचौपारी, स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाले पालिका भित्रका ३० ओटा सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेको छ। आर्थिक वर्ष २०८१/८२ को विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत छुट्टिएको बजेटबाट सामग्री वितरण…