२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 99

‘काँग्रेसको अगुवाइमा राजसंस्थासहित सर्वपक्षीय राजनीतिक दलहरू मिलेर संवादबाटै समाधान खोजौं’-कांग्रेस नेता गोपालमान श्रेष्ठ

काठमाडौँ । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले मुलुकमा देखिएको राजनीतिक जटिलता समाधानका लागि काँग्रेसको अगुवाइमा राजसंस्थासहित सर्वपक्षीय संवाद आवश्यक रहेको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले…

एमाले अध्यक्ष ओलीको प्रश्न– ‘हतियार र कैदी छाडेर नेतालाई थुनेर कसरी हुन्छ निर्वाचन?’

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालको राजनीतिक परिस्थितिमा आगामी निर्वाचन सम्भव नदेखिएको टिप्पणी गरेका छन्। आइतबार काठमाडौंमा सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा उनले हतियार,…

चापाकोटका भण्डारी अवकासपछि फूलखेतीमा रमाउदै

चापाकोट,स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–१ बेलडाँडाका तुलसीराम भण्डारीले शिक्षण पेशाबाट अवकाशपछि व्यावसायिक फूलखेती गर्दै आएका छन् । ३० वर्षको शिक्षण पेशबाबाट गत महिना मात्रै अनिवार्य अवकाश लिएका थिए…

राष्ट्रपति पौडेलको निर्देशन — “भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकार र सुरक्षा निकाय तत्पर रहून्”

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई आगामी निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न हुने विश्वास आम नागरिकमा जगाउने गरी जिम्मेवारीपूर्वक अघि बढ्न निर्देशन…

नेपाल टेलिकमद्वारा जनज्योति विद्यालयका विद्यार्थीलाई विद्यालय व्याग वितरण

पोखरा । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, गण्डकी प्रदेश पोखराले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महानगरपालिका–२८ स्थित श्री जनज्योति उच्च माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई टेलिकमको लोगो अंकित विद्यालय व्याग…

कास्की–म्याग्दी जोड्ने सडक सञ्चालनमा : पर्यटन र आवागमनमा सहजता ल्याउने विश्वास

अन्नपूर्ण, कास्की । गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने नयाँ सडक हालै सञ्चालनमा आएपछि कास्की र म्याग्दीका स्थानीयवासी तथा पर्यटक दुवै लाभान्वित भएका छन्। म्याग्दीको अन्नपूर्ण…

अन्नपूर्ण गाउँपालिकामा सामाजिक विकास र युवाको भुमिकाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्नपुर्ण, कास्की। अन्नपूर्ण गाउँपालिका, कास्कीमा सामाजिक विकास र रुपान्तरण तथा युवाहरूको वर्तमान र भविष्यको भुमिकाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष बिष्णु बहादुर केसीको प्रमुख आतिथ्यतामा आयोजित…

नेकपा एमालेको केन्द्रीय कमिटीको दसौँ पूर्ण बैठक सम्पन्न

काठमाडौँ –  नेकपा एमालेको केन्द्रीय कमिटीले संसद् पुनर्स्थापना लागि जनमत तयार गर्ने र पार्टीको ११ औँ महाधिवेशन पोखरामा मंसिर २७–२९ गते गर्ने निर्णय गरेको छ। बैठकमा अध्यक्ष केपी…

जेन जेड आन्दोलनमा ७६ को मृत्यु, सेनाको प्रतिवेदनमा २२ मात्र प्रदर्शनकारी

काठमाडौँ — नेपाली सेनाले २३ र २४ भदौमा देशभर फैलिएको ‘जेन जेड आन्दोलन’का क्रममा मृत्यु हुने ७६ जनामध्ये २२ जना मात्र प्रदर्शनकारी रहेको तथ्य सार्वजनिक गरेको छ। सेनाले…

पोखरा–१२ मा महिलामाथि पेस्तोल देखाएर सुन लुट्ने युवक पक्राउ

पोखरा । पोखरा–१२ शितलादेवीस्थित हिटिमार्गमा सोमबार बेलुकी स्थानीय महिलालाई पेस्तोल देखाएर सुन लुट्ने प्रयास गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत पक्राउ परेका…