२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 107

देउवा निवासबारे फैलिएका हल्ला कपोकल्पित : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासबारे सामाजिक सञ्जालमा फैलिएका “पैसाको सुरूङ्ग” वा “जलेका नोट भेटिएको” जस्ता समाचारहरू कपोकल्पित र भ्रामक रहेको कांग्रेसले स्पष्ट पारेको…

पुनर्निर्माण कोष स्थापनामा कांग्रेस गण्डकी प्रदेश संसदीय दलले १० लाख सहयोग गर्ने 

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले पुनर्निर्माण कोष स्थापना गर्ने निर्णय गर्दै त्यसका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। दलका नेता तथा मुख्यमन्त्री…

लेखनाथ उद्योग वाणिज्य संघमा सल्लाहकारसहित विभिन्न पदमा १२ जना मनोनित

लेखनाथ, कास्की ।  लेखनाथ उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिले विभिन्न पदमा १२ जनालाई मनोनित गरेको छ । संघको भदौ…

‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ पुस्तक लोकार्पण

काठमाडौं । ‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ नामक पुस्तक बुधबार राजधानीमा लोकार्पण गरिएको छ। कामना न्यूज पब्लिकेसन्सका प्रबन्ध निर्देशक दिरेकलाल श्रेष्ठ र नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितले संयुक्त रूपमा पुस्तक…

जेनजेड आन्दोलनका घाइते र सुरक्षाकर्मीलाई लायन्सको सहयोग

काठमाडौँ । जेनजेड आन्दोलनका क्रममा सृजित संकटमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आई नेपालले सामाजिक तथा मानविय सेवामा सक्रिय भूमिका निर्वाह गरेको छ। डिष्ट्रिक ३२५ आई नेपालका डिष्ट्रिक गभर्नर…

नेपाल ट्रेड यूनियन कांग्रेस गण्डकीका अध्यक्ष मुरारी शर्मालाइ मातृ शोक

पोखरा । नेपाल ट्रेड यूनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष तथा नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य मुरारी शर्मालाइ मातृशोक परेको छ।  शर्माकी ममतामयी आमा देवका पौडेलको ९६ वर्षको उमेरमा…

वडाध्यक्षको पहलमा युएईमा अलपत्र रानाभाटको उद्धार

पोखरा । पाँच महिना देखी युएईमा अलपत्र परेका पोखरा महानगरपालिका–२६ का अमृत रानाभाटलाई वडाध्यक्ष नरेन्द्र थापाको पहलमा उद्धार गरी मंगलबार परिवारको जिम्मा लगाइएको छ। उद्धार कार्यमा युएईस्थित कास्की…

बागमती प्रदेश सभामुख पाठकको राजीनामा

काठमाडौँ । बागमती प्रदेश सभाका सभामुख भवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन् । जेन जेड आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका पाठकले आज बुधबार…

जेन-जि आन्दोलनपछिको क्षति न्यूनीकरणका लागि वडा नं १२ ले आपतकालीन पुनर्निर्माण योजना अघि सार्यो

पोखरा। जेन-जि आन्दोलनका कारण सार्वजनिक सेवा प्रवाहमा गम्भीर अवरोध आएपछि वडा नं १२ ले आपतकालीन पुनर्निर्माण योजना अगाडि सारेको छ। टोल विकास संस्था, आमा समूह, क्लब, स्थानीय समाजसेवी…

राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा

पोखरा। सरकारले जेन जेड प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही…