२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 108

गण्डकी प्रदेश सुरक्षा बैठक :आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता गर्नआह्वान

पोखरा । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको गण्डकी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले भदौ २३ र २४ गतेको आन्दोलनका कारण प्रदेशको शान्ति–सुरक्षामा परेको प्रभावबारे छलफल गरेको छ। बैठकले…

मुख्यमन्त्री पाण्डेद्वारा जेनजी आन्दोलनले क्षति पुर्‍याएका कार्यालयको निरीक्षण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भाद्र २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण क्षतिग्रस्त कार्यालयहरूको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणपछि मुख्यमन्त्री…

अन्नपूर्णमा निःशुल्क मुटुरोग स्वास्थ्य शिविर हुने

अन्नपुर्ण, कास्की । अन्नपूर्ण गाउँपालिका कास्कीको  आयोजनामा र स्वास्थ्य मुटु नेपालको प्राविधिक सहयोगमा आगामी असोज ४ गते शनिबार अन्नपूर्ण आधारभूत अस्पतालमा निःशुल्क मुटुरोग स्वास्थ्य शिविर सञ्चालन हुने भएको…

डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट मिटिङ पोखरामा

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट मिटिङ असोज २४ र २५ गते पोखरामा हुने भएको छ । २४ गते क्याबिनेट पदाधिकारीहरुको बैठक र २५…

नवनियुक्त तीन मन्त्रीले लिए शपथ : आजै बसेको पहिलो बैठकले अघिल्लो मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता

काठमाडौँ । नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्  । आज अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र सहरी…

क्यान कास्कीद्वारा प्रहरीलाई कम्प्युटर सहयोग

पोखरा । भदौ २३ र २४ गते  भएको जेन–जी आन्दोलनमा क्षति पुगेका प्रहरी कार्यालयलाई सहयोगस्वरूप कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ कास्कीले जिल्ला प्रहरी कार्यालय, कास्कीलाई कम्प्युटर र प्रिन्टर…

लायन्सद्वारा जेन्जी आन्दोलनको क्रममा आगलागीबाट क्षती पुगेको जिप्रका कास्कीमा सिसिटीभी क्यामेरा जडान

पोखरा । हामी बनाउछौं हाम्रो देश भन्ने मुल नाराका साथ लायन्स क्लब अफ पोखरा इन्फरमेशन टेक्नोलोजीले आन्दोलनको क्रममा आगलागीबाट क्षती पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीमा सिसिटीभी क्यामेरा जडान…

संसद् विघटन असंवैधानिक, संवादमार्फत समाधान खोज्न राष्ट्रपतिको पहलकदमी आवश्यक रहेको काँग्रेसको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसले शान्ति, संविधान र लोकतन्त्रका पक्षमा पार्टी अडिग रहेको स्पष्ट गर्दै संसद् विघटन संविधानको मर्म र सर्वोच्च अदालतको व्याख्याविपरीत रहेको जनाएको छ । शुक्रबार राति…

सार्वजनिक लुटपाट र त्रास फैलाउनेलाई आन्दोलन भन्न मिल्दैन : कांग्रेस नेता कोइराला

“ न दाजुको , न भाइको , कांग्रेसजनको कांग्रेस हो ” काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हालै देशमा देखिएको जनआक्रोश, सार्वजनिक सम्पत्तिको लुटपाट, आगजनी र…

नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा शपथ ग्रहण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतल निवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो महिला…