२०८३ कार्तिक १९, बिहीबार Thursday, November 5, 2026

Latest News

6,362 stories · page 117

तमु धिं नेपाल अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा श्याम गुरुङ

अन्नपुर्ण, कास्की ।  तमु धिं नेपाल अन्नपुर्ण गाउँपालिकाले पालिकास्तरीय भेला एवम् भाषिक अधिकारबारे अन्तर्किया कार्यक्रम सम्पन्न गरेको छ। मंगलवार अन्नपुर्ण गाउँपालिका कास्कीको समन्वयमा कृषि अनुसन्धान केन्द्र लुम्लेको सभाहलमा…

तेस्रो संस्करणको तीज सांस्कृतिक महोत्सव भाद्र १० गतेदेखि

पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले तेस्रो तीज सांस्कृतिक महोत्सव गर्ने भएको छ । भाद्र १० र ११ गते पोखराको वाराहीघाट, लेकसाइडमा आयोजना हुने बुधबार…

पर्यटकको सुरक्षाका लागि सरोकारवालाविच छलफल

पोखरा, ४ भदौं । उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ ।…

स्याङ्जामा पाँच हजार पशुमा कृत्रिम गर्भाधान

स्याङ्जा । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्याङ्जाले पछिल्लो एक वर्षको अवधिमा ५ हजार पशुको कृत्रिम गर्भाधान गरेको छ । केन्द्र सहित जिल्लाका ११ वटा कृत्रिम गर्भाधान…

लामाचौर तीज महोत्सवको तयारी तिब्र

पोखरा । पोखराको लामाचौरमा हुने तीज महोत्सवको तयारी तिब्र पारिएको छ।  महोत्सवलाई सफल र भव्य बनाउन गठित मुल समिति र विभिन्न २२ वटा उपसमितिले तयारीलाई तिब्रता दिएको पोखरामा…

नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समितिद्वारा तीजको दर खाने कार्यक्रम सम्पन्न

अन्नपूर्ण, कास्की । नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समितिद्वारा आयोजित तीजको दर खाने कार्यक्रम सोमबार सम्पन्न भएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य सरस्वती…

सात पुस्ताका दाजुभाइको पहिलो पुनर्मिलन 

अन्नपूर्ण, कास्की । सात पुस्तादेखिका दाजुभाइहरूको पहिलो पुनर्मिलन एवम् तीजको दर खाने कार्यक्रम सोमबार गाउँमै हर्षोल्लासका साथ सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका–३, रानीथोक पुख्र्यौली थलो भई सात…

दिगो महिला विकास बचत तथा ऋण सहकारीद्वारा तीजको दर खाने कार्यक्रम सम्पन्न

अन्नपूर्ण, कास्की । दिगो महिला विकास बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा तीज पर्वको अवसरमा दर खाने कार्यक्रम सम्पन्न भएको छ । साविक ढिकुपोखरी गाविसलाई समेटेर गठन…

लामाचौरको ईन्द्रराज्य लक्ष्मी माविको ७२ औं वार्षिकोत्सव सम्पन्न,उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

पोखरा ।  पोखराको लामाचौरमा रहेको ईन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा…

गण्डकीका १० स्थानमा करियर बुथ स्थापना हुने

पोखरा, १ भदौ । गण्डकी प्रदेशमा शैक्षिक प्रणाली कार्याशाला (आइल्याब) नेपाल कार्यक्रम अन्तरगत करियर बुथ स्थापना हुने भएको छ । प्रदेशका १० स्थानमा कार्यान्वयन र परीक्षणको रुपमा करियर…