२०८३ कार्तिक १७, मंगलबार Tuesday, November 3, 2026

Latest News

6,361 stories · page 18

अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमको २१औँ साधारण सभा तथा ७औँ अधिवेशन सम्पन्न

मोनिका थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन, ३९ बालबालिकाको पालनपोषणदेखि उच्च शिक्षासम्म आश्रमको जिम्मेवारी पोखरा । अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमको २१औँ साधारण सभा तथा ७औँ अधिवेशन शनिबार पोखरा–१६, अर्मलास्थित…

वैवाहिक वर्षगाँठको अवसरमा क्लबद्वारा वृद्धाश्रममा खाद्यान्न वितरण

पोखरा । लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष रबि कुमार श्रेष्ठ र क्लब फस्ट लेडी लामु श्रेष्ठको १६औँ वैवाहिक वर्षगाँठको अवसरमा विभिन्न सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रम…

लघुवित्त तथा वित्तीय शोषणबाट प्रभावित २०० पीडितलाई लायन्सको खाद्यान्न सहयोग

काठमाडौं । आर्थिक अभाव र लघुवित्त तथा वित्तीय शोषणका कारण कठिन जीवन बिताइरहेका करिब २०० जना पीडितलाई खाद्यान्न वितरण गर्दै लायन्स क्लब अफ काठमाडौं गुलमोहोर र लियो क्लब…

४५० जनाको आँखामा उज्यालो छर्दै माछापुच्छ्रे मा.बि.मा निःशुल्क आँखा शिविर

६ जनामा शल्यक्रियाको आवश्यकता पहिचान, १६ जनालाई निःशुल्क चस्मा उपलब्ध गराइने अन्नपूर्ण, कास्की । आर्थिक अभाव वा स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा आँखाको समस्या लिएर बस्न बाध्य स्थानीयवासीका…

“ज्याग्दी खोलादेखि विश्व लायन्स नेतृत्वसम्म : राजन लम्सालको प्रेरणादायी यात्रा”

मानव सेवा केवल अभियान होइन, समाजप्रतिको दायित्व र मानवताप्रतिको समर्पण हो। यही आदर्शलाई आत्मसात् गर्दै “We Serve” भन्ने मूल मन्त्रसहित अघि बढेको लायन्स अन्तर्राष्ट्रिय एक शताब्दीभन्दा लामो इतिहास…

ग्यासको हाहाकार होइन, असफल वितरण प्रणालीको संकट

सम्पादकीय बजारमा खाना पकाउने एलपी ग्यासको अभाव अहिले प्रत्येक परिवारको चिन्ताको विषय बनेको छ। घरछेउका ग्यास डिलर र वितरण केन्द्रमा सिलिन्डर बुझाएर दुई–दुई हप्ता कुर्नुपर्ने अवस्था छ। कतै…

गण्डकी प्रज्ञा प्रतिष्ठानको नयाँ अभियान : ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’

पोखरा । मानसिक स्वास्थ्य, सिर्जनशीलता र सांस्कृतिक चेतना प्रवर्द्धन गर्ने उद्देश्यले गण्डकी प्रज्ञा प्रतिष्ठानले पोखरामा ‘स्नायू स्वास्थ्य (न्यूरो आर्ट) कार्यशाला’ आयोजना गरेको छ। बुधबार आयोजित कार्यशालामा न्यूरो आर्टमार्फत…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

तरकारी घरबाटै बजारमा : वालिङमा कृषि एम्बुलेन्स सेवा सुरु

३२ लाख ९० हजार रुपैयाँको लगानीमा सेवा सञ्चालन, ढुवानी खर्च घट्ने र किसानको आम्दानी बढ्ने अपेक्षा स्याङ्जा, वालिङ । वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज…

रुकुम पूर्वको हिमाली पाटन चौँरीलेक : जहाँ प्रकृतिसँगै मन पनि रमाउँछ

टंकराज अधिकारी, रुकुम पूर्व । वर्षायाम सुरु भएसँगै रुकुम पूर्वका हिमाली पाटनहरू हरियाली र रङ्गीचङ्गी बुकी फूलले ढाकिन थालेका छन्। प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र स्थानीय जीवनशैलीको अनुपम…