लायन्समा उत्कृष्ट कार्यको कदर, विभिन्न विधामा अवार्ड वितरण
काठमाडौं, साउन १५ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालको लायन वर्ष २०२५/२६ को अवार्ड वितरण समारोह शुक्रबार काठमाडौंको महाराजगञ्जस्थित होटल मण्डला नर्थिङ लर्ड्स प्राइममा सम्पन्न भएको छ।…












