२०८३ कार्तिक २०, शुक्रबार Friday, November 6, 2026

Latest News

6,366 stories · page 198

मकै भण्डारको तरिका

पोखरा भ्यूज घान्द्रुक । पर्यटकीय गाउँ घान्द्रुकमा अवस्थित सिलोटको धुरी र पाली भएको परम्परागत ढुङ्गेघर । र, सो ढुङ्गेघरको मुसीमा भण्डारण गरिएको मकैको झुत्ती । जग्गाजमीन बाँझो हुने…

पोखरा बृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष उद्घाटन

पोखरा भ्यूज पोखरा, २५ कात्तिक । पोखरा महानगरपालिका वडा नं १७ सीताको पाइलास्थित पोखरा बृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको उद्घाटन गरिएको छ । उक्त कक्षको शनिबार स्वास्थ्य…

गुरूङ पोशाकमा घान्द्रुकमा सजिएका आन्तरिक पर्यटक

घान्द्रुक ।पर्यटकीय गाउँ घान्द्रुक आन्तरिक एवं बाह्य पर्यटकले भरिभराउँ भएको छ । दशै तिहार र छठ पर्वको बिदासँगै पर्यटकीय सिजन समेतका कारणले पर्यटकको आगमनमा बृद्वी भएको स्थानीय व्यवसायी…

स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई प्रदान, रक्तदानमा १ सय २ युनिट संकलन

पोखरा भ्यूज पोखरा २२ कार्तिक । यस वर्षको स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिएको छ । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, वाटुलेचौरले…

आज छठ पर्व : सूर्यको पूजा आराधना गरी मनाइँदै

पोखरा भ्यूज आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि  बिहान…

मुलुकलाई अस्थिरताबाट बचाउन काँग्रेस—एमालेको सरकार : काँग्रेस नेता श्रेष्ठ

पोखरा भ्यूज स्याङ्जा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पटक—पटक सरकार फेरिरहने अस्थिरताबाट बचाउन काँग्रेस—एमाले मिल्नुपरेको बताएका छन् । स्याङ्जाको वालिङमा काँग्रेसका कार्यकर्ताहरुको भेटघाट कार्यक्रममा काँग्रेस नेता श्रेष्ठले…

महेन्द्रपुलमा आयोजित रक्तदानमा ५१ प्रिन्ट रगत संकलन

पोखरा भ्यूज २१ कार्तिक, पोखरा । पोखरामा देखिएको रगतको अभावलाई पूर्ति गर्न विभिन्न तीनवटा क्लबले आकस्मिक रक्तदान  गरेका छन्  । लायन्स क्लब अफ पोखरा फरक अभियान , पोखरा…

मणिपाल र डिष्ट्रिक ३२५ जे बीच कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना सहमति

पोखरा भ्यूज पोखरा । नेपाल मणिपाल शिक्षण अस्पताल पोखरा र लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे नेपाल बीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’मा सहमति भएको छ । अस्पतालले ल्याएको…

रवि लामिछानेलाई १० दिन म्याद थप गर्न अदालतको अनुमति

पोखरा भ्यूज पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले हिरासतमै थप ५ दिन राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। अदालतले तिहारको विदासहित मंगलबार १०…

राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाउनुभएको छ । राष्ट्रपति पौडेलले आईतबार बिहान राष्ट्रपति भवन शितलनिवासमा ११…