२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026

Latest News

6,372 stories · page 229

वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका युवा नेताहरूले गरे विद्रोह

काठमाडौं। मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पुन विभाजित भएको छ। पार्टीका सचिवालय सदस्यहरू भूपेन्द्र न्यौपाने (संकूल), हरिकृष्ण गजुरेल (भाष्कर) र वसन्त बोगटी तथा केन्द्रीय आयोजक…

पोखरा २० भलाम–मौजामा सार्वजनिक सुनुवाई सम्पन्न

सूर्य बास्तोला /  सुशासन, पारदर्शिता र जवाफदेहीताका लागि पोखरा २० भलाम–मौजाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष २०८०।०८१ को योजना तथा कार्यक्रमको समिक्षा गर्दै…

लायन्सको डिएलएलआई साउन ३२ गतेदेखि

पोखरा , २८ साउन । डिष्टिक्ट ३२५ आई नेपालले डिष्ट्रिक्ट लायन्स लिडरशिप ईन्सिच्यूट सञ्चालन गर्ने भएको  छ । साउन ३२ देखि भाद्र २ गतेसम्म गोरखा गार्ड़ेन रिसोर्ट, गोरखामा …

जलवायु परिवर्तन असर न्यूनिकरणमा नेपाल भारत मिलेर अघि बढौ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको सो शिष्टाचार भेटमा द्धिपक्षीय हित र सम्बन्धका…

‘कञ्चन पत्रकारिता पुरस्कार-२०८१’ कमला र दीपेन्द्रलाई अर्पण, पत्रकारिताको विकासमा जनजातिको पनि भूमिकाः प्रदेश प्रमुख भट्ट

पोखरा, २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार-२०८१’ बाट दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) पुरस्कृत भएका छन् । फोनिजको…

इजरायलद्वारा गाजाको विद्यालयमा आक्रमण, ९३ जनाको मृत्यु

एजेन्सी गाजा । इजरायलले गाजाको एक विद्यालयमा आक्रमण गरेको छ । इजराइलको सो आक्रमणमा परी ९३ जनाले ज्यान गुमाएका छन् । आक्रमणबाट घाइते भएकाहरुलाई उपचार गर्न लगिएको छ…

पुष्करिणी परोपकार गोकुलधामका गौ प्राणीलाई आहार अर्पण

पोखरा । पशुचौपाया अनुत्पादक भएपछि सडकमा छाडिएकाको व्यवस्थापनका लागि पोखरा - १४ , बाच्छेबडुवामा  संचालनमा  रहेको  पुष्करिणी परोपकार गोकुलधामका गौ प्राणीलाई आहार  अर्पण गरिएको  छ । शनिवार लायन्स डिष्ट्रिक्ट…

सुशासन बिना समुन्नत सम्भव छैन-उपसभापति गुरूङ

पोखरा, साउन २६   । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले सुशासन बिना समुन्नत सम्भव नभएको  बताएका छन् । नेपाल डेमोक्रेटिक लयर एसोसियसनद्वारा शनिबार पोखरामा आयोजित संविधान  कार्यान्वयनको सन्दर्भमा…

उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा डा. बागचन्द

पोखरा भ्यूज काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले उनलाई…

न्याय सेवा, सरकारी वकिल र कानून सेवाका ३५ उपसचिव जिल्ला न्यायाधीशमा सिफारिस

पोखरा भ्यूज काठमाडौँ । न्याय परिषद्ले देशभर रिक्त ३५ जिल्ला  न्यायाधीश नियुक्तिका लागि न्याय सेवा, सरकारी वकिल र कानून सेवाका ३५ उपसचिवहरुलाई सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद…