पोखरामा पनि मनाईयो ७८औं स्वतन्त्रता दिवस, भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्ण : मन्त्री थापा
पोखरा । पोखरा रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालय पोखराले ७८औँ स्वतन्त्रता दिवस मनाएको छ । कार्यालयले विहिवार गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार…












