२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Latest News

6,375 stories · page 239

अमेरिकी राष्ट्रपति बाइडेन राष्ट्रपतीय निर्वाचनबाट पछि हटे, कमला ह्यारिसलाई समर्थन गर्ने घोषणा

एजेन्सी ७ साउन, न्यूयोर्क। अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागेका छन् । निर्वाचन हुनु चार महिनाअघि उनले आफ्नो उम्मेदवारीबाट पछि…

प्रधानमन्त्री ओलीलाई दुई तिहाई सासदले दिए विश्वासको मत

पोखरा भ्यूज ६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित गरेको छ । प्रधानमन्त्रीको सो प्रस्तावमा दुई तिहाइ सांसदको समर्थन…

एलपी ग्यास बिक्रेता संघ कास्कीको नवनिर्वाचित समितिको पदस्थापन

पोखरा । एलपी ग्यास बिक्रेता संघ कास्कीको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको प्रमुख आतिथ्यतामा निर्वाचन समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य…

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवमा बिनोद बहादुर कुँवर नियुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ निजी सचिव ’ मा सहसचिव बिनोद बहादुर कुँवर नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत सहसचिव कुँवरले आइतबार (…

डिष्ट्रिक्ट ३२५‘आई’ नेपालको डिष्ट्रिक्ट पदाधिकारी पदस्थापन समारोह सम्पन्न

टंकराज अधिकारी, काठमांडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘ आई ’ नेपालको डिष्ट्रिक्ट पदाधिकारी पदस्थापन समारोह एवं पहिलो  क्याविनेट  मिटिङ  शनिवार काठमांडौंमा सम्पन्न भएको छ । डिष्ट्रिक्ट पदाधिकारीहरुलाई…

नयाँ पर्यटन गन्तव्यका रूपमा विकास हुँदै नुवाकोटको ‘सूर्यचौर’

सूर्यचौर । नुवाकोटको सूर्यचौर (सुइरेचौर) आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ । शिवपुरी गाउँपालिकामा रहेको यो ठाउँ काठमाडौंलगायत बाह्य तथा आन्तरिक पर्यटकको…

डिष्ट्रिक्ट ३२५ आईले २० दिनमा २० क्लब चार्टर गर्न सफल

काठमांडौं । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले कार्यकाल सुरूवातीको २० दिन मै २० क्लब चार्टर गर्न सफल भएको छ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट पदाधिकारी पदस्थापन…

डिष्ट्रिक्ट ३२५ आईको अवार्ड वितरण समारोह सम्पन्न (अवार्डेड लिस्ट सहित)

काठमांडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन बर्ष २०२३/२४ को अवार्ड वितरण समारोह सम्पन्न भएको छ । ‘नेतृत्वका लागि उत्प्रेरित गरौं’ भन्ने नाराका साथ ३२५ आई…

‘नेतृत्वका लागि उत्प्रेरित गरौं’ भन्ने नाराका साथ ३२५ आई नेपालको लायन बर्ष २०२३/२४ मा उत्कृष्ट कार्य सम्पादन गर्ने लायन्स सदस्य एवं क्लबहरुको सम्मानमा शुक्रवार काठमांडौं बसुन्धरास्थित दियालो फुडल्याण्डमा अवार्ड वितरण समारोह सम्पन्न भएको हो ।

कस्तो होला आईफोन १६ प्लस ?

काठमाडौं । आफ्नो वार्षिक डेभलपर कन्फ्रेस गरिसकेको एप्पलले  अबको दुई महिनापछि आईफोन १६ सार्वजनिक गर्दैछ । यस्तोमा आईफोन पारखीहरू निकै उत्साहित हुन सक्छन् । किनकि आईफोन १५ सिरिजबाट…

एप्पलले आईफोन १६ प्लस मोडलमा क्यामेराको क्षमता पनि सुधार गर्नेछ । विशेषगरी स्पासियल भिडिओ तथा एआई फिचर दिने निश्चित हुँदा यो अनुमान गर्नु सान्दर्भिक पनि हुन्छ । यसले गर्दा प्रोफेसनल जस्तो देखिने फोटो/भिडिओ आईफोनबाट खिच्न थप सहयोग पुग्नेछ ।

पोखरामा यु२० बुद्धिचाल प्रतियोगिता हुँदै

पोखरा, ३ साउन-अन्तर्राष्ट्रिय बुद्धिचाल संघ (फिडे) को एक सय औं वर्षको अवसरमा पोखरामा यु२० खुल्ला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । हिमालय फ्रेन्ड्स चाइल्ड क्लबको आयोजनामा पोखरा १७…