२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026

Latest News

6,378 stories · page 260

गण्डकीमा थपिए दुई मन्त्री

पोखरा । विवादका बीच विश्वासको मत पाएका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार मन्त्रीमण्डल विस्तार गरेका छन् । उनले एमालेका तर्फबाट सीता सुन्दास र बेदबहादुर गुरुङलाई मन्त्री बनाएका हुन्…

जन्मदिनको अवसरमा युवा यातायात व्यवसायी मल्लद्धारा बृद्धाश्रममा सहयोग

पोखरा । पोखराका एक युवा व्यवसायीले बृद्धाश्रममा रहेका बृद्धबृद्धा संगै बसेर जन्मदिन मनाएका छन् । युवा यातायात व्यवसायी हेमन्त मल्लले पोखरा सितापाइलामा रहेको पोखरा वृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरु संगै…

राष्ट्रपतिसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट: हिमाल र पानीको स्रोत जोगाउन विकसित राष्ट्रलाई गम्भिर हुन राष्ट्रपतिको आग्रह

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आउनुभएकी जापानकी परराष्ट्र मन्त्री कामीकावा योकोले राष्ट्रपति भवन शीतल निवासमा शीष्टाचार भेट गर्नुभएको छ । शीतल निवासमा आइतबार भएको सो शिष्टाचार…

लाइफटाइम अचिभमेन्ट अवार्ड ईन्द्रा मल्ललाई अर्पण गरिने

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी ईन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा छनोट समितिको…

रोटरी क्लब काठमाण्डौं हेरिटेजको चार्टड प्रस्तुतिकरण

काठमांडौ । रोटरी क्लब अफ काठमाण्डौं हेरिटेजको चार्टड प्रस्तुतिकरण तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजुले एक कार्यक्रमका बिच…

महिला संघ महानगर समितिले दियो वात्सायन बृद्धाश्रममा कपडा, फलफुल

पोखरा । नेपाल महिला संघ पोखरा महानगर समितिले  पोखरा छिनेडाँडामा रहेको वात्सायन बृद्धाश्रममा कपडा , फलफुल र तरकारी वितरण गरेको छ । नजिकै आउँदै गरेको आमा औंसीको अवसर…

डिष्ट्रिक्ट ३२५ आई नेपालको चौथो क्याविनेट मिटिङ बारपाकमा सम्पन्न

बारपाक, गोरखा । लायन्स डिष्ट्रिक्ट ३२५  आई नेपालको चौथो क्याविनेट मिटिङ बारपाकमा सम्पन्न भएको छ । लायन्स डिष्ट्रिक्ट  ३२५ आई नेपालका लायन्स लिडरहरुको उपस्थितिमा गोरखाको सुलिकोट गाउँपालिका -…

उदीयमान खेलाडीमा ज्योत्सनिका, दिलासा र बादलको प्रतिष्पर्धा

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोटर््स अवार्ड २०८० को तयारी तीव्र छ । यहीं वैशाख २८ गते शुक्रबार हुने अवार्डका लागि…

वी पी. स्मृति भवन गण्डकी प्रदेश निर्माण समिति गठन, संयोजकमा बास्तोला

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशले वीपी स्मृति भवन निर्माण समिति गठन गरेको छ । वीपी स्मृति भवन, गण्डकी प्रदेश पोखरा-१९, लामाचौर कास्की निर्माणको लागि नेपाली कांग्रेस गण्डकी प्रदेशका…

बुद्ध जयन्तीमा याङ्जाकोटमा मेला हुने

पोखरा । कास्कीको मादी गाउँपालिका ३ याङ्जाकोटमा बुद्धजयन्ती मेला हुने भएको छ । याङ्जाकोट मिलन युवा क्लबको आयोजनामा जेठको दोस्रो हप्तामा मेला गर्न लागिएको बुधबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी…