२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026

Latest News

6,378 stories · page 261

श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक हुन् : मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने बताएका छन् । १३५ औं श्रमिक दिवसको अवसरमा पोखरामा आयोजना भएको श्रमिक सभामा बोल्दै मुख्यमन्त्री अधिकारीले…

पोखरा स्पोर्टस् अवार्डमा ‘अफिसियल ड्रिङ्किङ वाटर ग्लेज’

पोखरा । ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा अफिसियल ड्रिङ्किङ वाटरमा ‘ग्लेज’ जोडिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना…

वीपीसीको लापरवाही, तीन दशकदेखी जोखिमयुक्त विद्युतीय तार वितरण

श्रीकृष्ण सिग्देल स्याङ्जा । स्याङ्जाको वालिङ ६ पाण्डेगाउँमा विद्युत गएको झण्डै तीनदशक पुगेको छ । तीनदशक देखी यहाँका वासिन्दाले रुखको साहारामा विद्युत सेवा प्रयोग गर्दै आएका छन् । टुकी…

महेन्द्र मा.वि.मा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना

पोखरा, १७ वैशाख । पोखरा महानगरपालिका वडा नं २० स्थित महेन्द्र माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको रुद्रमधु गोविन्द अक्षयकोष स्थापना गरिएको छ । विद्यालयका पूर्व…

पोखरा ग्लोरीद्वारा दिव्यज्योतीमा स्टेशनरी वितरण

पोखरा । लायन्स क्लब अफ पोखरा ग्लोरीले आईतवार पोखरा - १६ , दीपस्थित दिव्यज्योती आधारभूत विद्यालयमा  अध्ययनरत बिधार्थीलाई  स्टेशनरी  सहयोग गरेको छ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल…

अमरबुद्धको एकै दिन तीन वटा कार्यक्रम

पोखरा । लायन्स क्लब अफ पोखरा अमरबुद्धले एकै दिन तीन वटा कार्यक्रम सम्पन्न गरेको छ । क्लबले वैशाख १५  गते शनिवारका दिन  पोखरा - १६ , अर्मलामा रहेको…

पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्य प्रतिबद्धता

बर्दिबास, महोत्तरी । पर्यटन क्षेत्रको विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता व्यक्त गरिएको छ । मिथिला संस्कृति र गण्डक संस्कृतिबीच आ-आफ्नै विशेषता रहेकोले दुवै प्रदेशबीच पर्यटन प्रवद्र्धनमा सरोकारवाला…

लायन्सको रिजन कन्फ्रेन्स सम्पन्न, ८६ वर्षीय सामाजिक व्यक्तित्व सानुमाया गुरूङ सम्मानित

लमजुंग । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको रिजन ९ अन्तर्गतको रिजन कन्फ्रेन्स एक भव्य  समारोहकाबीच सम्पन्न भएको छ । शनिवार लमजुंग बेशिशहरस्थित बरन्डा रेष्ट्रो एण्ड इभेन्ट सेन्टरमा…

ग्लोबल लेकसिटीको आयोजनमा पारिवारिक वनभोज कार्यक्रम सम्पन्न

पोखरा । लायन्य क्लब अफ पोखरा ग्लोबल लेकसिटीको आयोजनमा पारिवारिक वनभोज कार्यक्रम भव्यताका साथ  सम्पन्न भएको छ । शनिवार पोखरा - १२ , कार्कीडाडाँमा  वनभोज कार्यक्रम आयोजना गरिएको…

सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग

पोखरा । वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानलाई निरन्तरता दिन सके…